एमसीसी आज पनि टेबल नहुने

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) आज पनि संसद्मा टेबल नहुने भएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको आजको बैठकको कार्यसूचीमा एमसीसी समावेश छैन । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच सहमति नजुटेपछि एमसीसी टेबल नहुने भएको हो । आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा कार्यव्यवस्थाको बैठक बसेको थियो...

सम्बन्धित सामग्री

आज पनि संसदमा टेबल नहुने भो एमसीसी, संसद भवन प्रहरीको घेरामा

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विवादे राजधानी आन्दोलित छ भने सत्ता गठबन्धनभित्रै सहमति नजुटट्दा संसदबाट अनुमोदन गराउन टेबल नै हुन सकेको छैन । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियाग लगाउन नेपाली कांग्रेस सहमत भए एमसीसी संसदमा टेबल हुन दिने माओवादी केन्द्र र नेकपा समाजवादीको प्रतिबद्धा विपरीत उनीहरु अहिले बिरोधमा सडकमा उत्रेका छन् । …

आज पनि एमसीसी संसद् बैठकमा टेबल नहुने, प्रधानमन्त्री देउवा आन्तरिक छलफलमा

काठमाण्डाै - आज पनि एमसीसी संसद् बैठकमा टेबल नहुने भएको छ । बिहान सहमति जुटाउन भन्दै बसेको सत्ता गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठकसम्म पर्खिन आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा सहमत हुनुभएको हो । नेपालले पार्टीको स्थायी कमिटी बसेर औपचारिक धारणा बनाउने भन्दै प्रधानमन्त्रीसँग एमसीसीमा हतार नगर्न आग्रह गरेपछि आजको संसद् बैठकमा पनि एमसीसी टेबल नहुने भएको हो । बिहान बसेको सत्ता गठबन्धनको बैठक एक घण्टामा नै सकिएको थियो । अर्को बैठक प...

देउवा-प्रचण्ड छलफल : आज एमसीसी संसदमा टेबल नहुने

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज (फागुन ४ गते बुधबार) अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा पेश नगर्ने सहमति भएको छ । माओवादी केन्द्रको संसदीय दल बैठकले एमसीसी सम्झौतामा रहेका असमान शर्त तथा राष्ट्रिय हित प्रतिकूलका प्रावधान परिमार्जन नभई संसदमा टेबुल भएमा विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । …

आजको संसदमा एमसीसी टेबल नहुने

काठमाडौं । आजको संसदमा एमसीसी टेबल नहुने भएको छ। स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो।

एमसीसी संसदमा आज टेबल नहुने

काठमाडौं । एमसीसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो । बुधबार संसदीय दलको बैठक सकेर सोझै बालुवाटार पुगेका प्रचण्ड र देउवाबीच भएको ‘वान टु वाट’ वार्तामा सो सहमति भएको हो । उहाँहरुबीच बिहीबार सत्ता […]

संसदको आजको बैठकमा एमसीसी टेबल नहुने

काठमाण्डाै – प्रतिनिधिसभाको आज बस्ने बैठकमा एमसीसी सम्झौता टेबल नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा आजको बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको हो । संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच यस्तो सहमति भएको छ । प्रधानमन्त्री र प्रचण्डबीच भोलि दिउँसो सत्ता गठबन्धनको बैठक बस्ने सहमति पनि भएको छ । यथास्थितिमा एमसीसी टेबल नहुने र भएमा सरकार छाड्ने माओवादी केन्द्रको ...

एमसीसी रोक्न प्रचण्ड लागेपछि देउवा अप्ठ्यारोमा

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा फेरि अप्ठ्यारोमा परेका छन् । नेकपा माओवादी केन्द्रले एमसीसी बढाउन खोजे सत्ता गठबन्धन छाड्ने निर्णय गरेपछि देउवा अप्ठ्यारोमा परेका हुन् । आज बालुवाटार पुगी प्रचण्डले देउवालाई आफ्नो दलको धारणा बताएका छन् । उनले एमसीसी यथास्थितिमा बढाउन नसकिने जानकारी गराएका हुन् । आज संसदमा एमसीसी टेबल नहुने भएको छ […]

एमसीसी संसदमा आज टेबल नहुने

एमसीसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो । बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला देउवा र प्रचण्डबीच सो सहमति भएको हो।

प्रतिनिधि सभाको बैठक बस्दै, आज एमसीसी टेबल नहुने

काठमाडौं, पुस ६ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संघीय संसद सचिवालयले जारी गरेको सुचना अनुसार आजको बैठकमा यौन हिंसाविरूद्धको केही ऐन, फौजदारी कसूर तथा फौजदारी कार्यविधि केहि ऐन संशोधन तथा स्वीकृतीका लागि सुचना र प्रस्ताव प्रस्तुत हुँदैछ । आजको बैठकमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबल नहुने […]