आज पनि एमसीसी संसद् बैठकमा टेबल नहुने, प्रधानमन्त्री देउवा आन्तरिक छलफलमा

काठमाण्डाै - आज पनि एमसीसी संसद् बैठकमा टेबल नहुने भएको छ । बिहान सहमति जुटाउन भन्दै बसेको सत्ता गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठकसम्म पर्खिन आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा सहमत हुनुभएको हो । नेपालले पार्टीको स्थायी कमिटी बसेर औपचारिक धारणा बनाउने भन्दै प्रधानमन्त्रीसँग एमसीसीमा हतार नगर्न आग्रह गरेपछि आजको संसद् बैठकमा पनि एमसीसी टेबल नहुने भएको हो । बिहान बसेको सत्ता गठबन्धनको बैठक एक घण्टामा नै सकिएको थियो । अर्को बैठक प...

सम्बन्धित सामग्री