काठमाडौँ – अमेरिकी सहयोग परियोजना एमसीसी आज बस्ने प्रतिनिधिसभाको बैठकमा टेबल नहुने सम्भावनाा बढेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको भेटवार्ताले त्यसको संकेत दिएको हो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले समेत आजको बैठकमा एमसीसी टेबल नहुने सम्भावना रहेको बताइन्। उनले प्रधानमन्त्री देउवा र प्रचण्डबीचको भेट सकिएको […]