आजको संसदमा एमसीसी टेबल नहुने

काठमाडौं । आजको संसदमा एमसीसी टेबल नहुने भएको छ। स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो।

सम्बन्धित सामग्री

आजको संसद बैठकमा एमसीसी टेबल नहुने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा कुरा नमिलेपछि आज पनि एमसीसी संसद बैठकमा टेबल नहुने भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठकसम्म पर्खिन आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भएका हुन् । आजको बैठकमा पनि देउवाले तत्काल एमसीसी संसदमा पेस गर्ने प्रस्ताव गरेका थिए । नेपालले भने पार्टीको स्थायी […]

संसदमा आज पनि एमसीसी टेबल नहुने

शुक्रबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल नगर्न सहमत भएका हुन् ।

एमसीसी रोक्न प्रचण्ड लागेपछि देउवा अप्ठ्यारोमा

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा फेरि अप्ठ्यारोमा परेका छन् । नेकपा माओवादी केन्द्रले एमसीसी बढाउन खोजे सत्ता गठबन्धन छाड्ने निर्णय गरेपछि देउवा अप्ठ्यारोमा परेका हुन् । आज बालुवाटार पुगी प्रचण्डले देउवालाई आफ्नो दलको धारणा बताएका छन् । उनले एमसीसी यथास्थितिमा बढाउन नसकिने जानकारी गराएका हुन् । आज संसदमा एमसीसी टेबल नहुने भएको छ […]