काठमाडौं, पुस ६ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संघीय संसद सचिवालयले जारी गरेको सुचना अनुसार आजको बैठकमा यौन हिंसाविरूद्धको केही ऐन, फौजदारी कसूर तथा फौजदारी कार्यविधि केहि ऐन संशोधन तथा स्वीकृतीका लागि सुचना र प्रस्ताव प्रस्तुत हुँदैछ । आजको बैठकमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबल नहुने […]