शव व्यवस्थापनमा नेपाल स्काउट

नेपाल स्काउटले कोरोना सङ्क्रणबाट निधन भएकाको शव व्यवस्थापनमा सघाउन थालेको छ । स्काउटको प्रदेश नं.१ को राजधानी विराटनगरमा आज स्काउटको प्रदेश तदर्थ समितिका संयोजक रवी खनालको नेतृत्वमा नेपाली सेनाबाट तालिम प्राप्त स्काउटकर्मीको टोलीले विराटनगरका ५४ वर्षीय पु...

सम्बन्धित सामग्री

नेपाल स्काउटद्वारा अध्यक्ष र उपाध्यक्ष दीक्षित

कार्यक्रममा नेपाल स्काउटका कर्णाली प्रदेश संयोजक कमल बोहोरा,कर्णाली प्रदेश नेपाल स्काउट कार्यालय प्रमुख नरेन्द्र बोहोरा,नेपाल स्काउट,महावैका संयोजक देउलासिंह ठकुरी,गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगाएतको उपस्थिति रहेको थियो।...

भक्तपुरका १५८ स्काउटले पाए कोभिड-१९ सेवा पदक

भक्तपुर – भक्तपुरका एक सय ५८ स्काउटले कोभिड–१९ सेवा पदक पाएका छन् । नेपाल स्काउट बागमती प्रदेश स्काउटअन्तर्गत भक्तपुरका चार वटै स्थानीय स्काउट कार्यालयको आयोजनामा कोभिड–१९ नियन्त्रणमा स्वयंसेवी रुपमा सहभागी भएका भक्तपुरका स्काउट, स्काउटर एवं रोभर रेञ्जरहरू नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयबाट कोभिड–१९ सेवा पदक घोषणा गरी वितरण गरिएको हो । नेपाल स्काउट बागमती प्रदेश […]

भक्तपुरका एकसय ५८ स्काउटले पाए कोभिड–१९ सेवा पदक

भक्तपुरका एक सय ५८ स्काउटले कोभिड–१९ सेवा पदक पाएका छन् । नेपाल स्काउट बागमती प्रदेश स्काउट अन्तर्गत भक्तपुरका चारवटै स्थानीय स्काउट कार्यालयको आयोजनामा कोभिड–१९ नियन्त्रणमा स्वयंसेवी रुपमा सहभागी भएका भक्तपुरका स्काउट, स्काउट एवं रोभर रेन्जरहरू नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयबाट कोभिड–१९ सेवा पदक घोषणा गरी वितरण गरिएको हो । नेपाल स्काउट बागमती प्रदेश तदर्थ समितिका संयोजक शिवराम अर्यालले सेवा पदक वितरण गरेका हुन् । कार्यक्रममा भक्तपुर जिल्लाभरिका स्काउट, स्काउट

देशभरका स्कुलहरुमा स्काउट शिक्षा लागू गर्न आग्रह

नेपाल स्काउट तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले सबै स्कुलहरुमा अनिवार्य रुपमा स्काउट शिक्षा लागू गर्न आग्रह गरेका छन्।...

नेपाल स्काउटको प्रधान कार्यालयमा तोडफोडसहित चोरी

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा एक अपरिचित समूहले कार्यालय तोडफोड र चोरी गरेको छ।...

नेपाल स्काउट : विकृतिविरुद्धको बिम्ब हुनुपर्ने

काठमाडौं : नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले समाजका विकृति र विसंगति विरुद्धको बिम्बका रूपमा नेपाल स्काउट हुनुपर्ने बताएका छन्।नेपाल स्काउटको ककनी अन्तरराष्ट्रिय तालिम केन्द्रमा भएको आधारभूत स्काउट तालिममा कर्णाली प्रदेशका स्काउट प्रतिनिधिहरूलाई तालिम दिँदै संयोजक भण्डारीले समाजका विकृति र विसंगति विरुद्धको बिम्बको रूपमा नेपाल स्काउट हुनुपर्ने बताएका हुन्।उनले समाज परिवर्तनको वाहकको रूपमा नेपाल स्काउट नउभिए देश र समाजको परिवर्तन हुन नसक्ने दाबी गरे।संयोजक भण्डारीले नेपाल स्काउटका सदस्यहर

नेपाल स्काउटद्वारा युवा तथा खेलकुदमन्त्री दीक्षित

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले स्काउट दीक्षा ग्रहण गरेका छन् । नेपाल स्काउटको प्रमुख स्काउटसमेत रहेका मन्त्री गहतराजले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहमा स्ववाचन गरी दीक्षा ग्रहण गरेका हुन् । दीक्षान्त पश्चात वरिष्ठ स्काउटर प्रा गोविन्दनारायणले प्रमुख स्काउटलाई नेपाल स्काउट स्कार्फ प्रदान गर्नुका साथै निर्देशक रामप्रसाद भट्टराईले माल्यार्पण […]

नेपाल स्काउट र राष्ट्रिय सेवा दलका सदस्यलाई पहिलो डोज कोरोना खोप दिइँदै

९ भदौ, काठमाडौं । काठमाडौंमा नेपाल स्काउट र राष्ट्रिय सेवादलका सदस्यलाई कोभिड-१९ विरुद्धको पहिलो डोज खोप दिन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार नेपाल स्काउट र राष्ट्रिय सेवादलका १८ वर्ष उमेर पुगेका व्यक्तिलाई बुधबारदेखि नै पहिलो डोज दिन सुरु गरिएको हो । यसअघि निर्धारण गरिएका खोप केन्द्रहरुमा पुगेर खोप लगाउने […]

नेपाल स्काउट अब सबै स्थानीय निकायमा

काठमाडौं । नेपाल स्काउटले अब देशका ७५३ वटै पालिका हुँदै त्यहाँका सबै विद्यालयमा स्काउट संरचना निर्माण गर्ने भएको छ । नेपाल स्काउटले यहाँ आज पत्रकार सम्मेलन गरी देशको वर्तमान राज्य संरचनासँग मेल गराउने उद्देश्यले स्थानीय निकायका तहमा विस्तार गर्ने तयारी गरिएको जानकारी दिएको हो । स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार २००९ सालमा गठित स्काउट विगतमा सिमित क्षेत्रमा क्रियाशील भए पनि देशैभरी सक्रिय बनाउने उद्देश्यले सबै पालिकामा विस्तार गर्ने तयारी गरिएको जानकारी दिए । परम्पराग