नेपाल स्काउट प्रगतिशिल संघर्ष समितिले भन्यो : संयोजक भण्डारीको कारण नेपाल स्काउटमा विकृति मौलायो, तत्काल निर्वाचन समिति गठन गरियोस (भिडिओसहित)

काठमाडौं, ३ साउन । नेपाल स्काउट प्रगतिशिल संघर्ष समितिले नेपाल स्काउटको केन्द्रदेखि स्थानीय तहसम्म तत्काल निर्वाचन गराएर समिति गठन गर्नुपर्ने माग गरेको छ । र, यसको लागि निर्वाचन समिति तत्काल गठन गर्न संघर्ष समितिले नेपाल सरकारसमक्ष माग गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो माग गरेको हो […]