नेपाल स्काउटको प्रधान कार्यालयमा तोडफोडसहित चोरी

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा एक अपरिचित समूहले कार्यालय तोडफोड र चोरी गरेको छ।...

सम्बन्धित सामग्री

मुकुन्दसेन टेलिभिजन कार्यालयमा चोरी

नवलपुरको गैंडाकोट नगरपालिकामा रहेको मुकुन्दसेन टेलिभिजन कार्यालयमा चोरी भएको छ । गैंडाकोट– ८ स्थित टेलिभिजनको कार्यालयबाट आज बिहान दुई वटा डिएसएलआर क्यामेरा र दुई वटा ल्यापटप चोरी भएको हो । तेस्रो तलामाथि...

मोरङमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

मोरङ – जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाइकल चोरी गर्ने गिरोहलाई सार्वजनिक गरेको छ। मंगलबार विराटनगरस्थित प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा गिरोहमा आवद्ध रहेका ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार प्रहरी मोटरसाइकल चोरी गर्ने मुख्य पाँच जना र किनबेच तथा व्यवस्थापन गर्ने दुई जना गरी […]

नेपाल स्काउटको प्रधान कार्यालयमा तोडफोड र चोरी

काठमाण्डाै – नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा नचिनेका व्यक्तिले तोडफोड र चोरी गरेको छ । आज मङ्गलवार दिउँसो स्काउटको कार्यालयमा कर्मचारीलाई हातापात गरी तोडफोड भएकाे र ल्यापटप लगायतका सामग्री चोरी पनि गरेको नेपाल स्काउटले बताएको छ । नेपाल स्काउटले पत्रकार सम्मेलन गरी तोडफोडपछि चाेरी पनि भएकाे जानकारी दिएको छ । स्काउटको स्वामित्वमा रहेको जग्गा र व्यावसायिक भवनहरू खड्का ल्यान्ड डेभलपमेन्टले भाडामा लिएर अवैध संरचना बनाएको र त्यसलाई रोक्न खोज्दा उनीहरूकै मान्छेहरूले कार्यालयमा तोडफोड गरेको आर...

स्काउटको प्रधान कार्यालयमा तोडफोड र चोरी

काठमाडौं, फागुन १० । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा एक अपरिचित समूहले कार्यालय तोडफोड र चोरी गरेको छ । मंगलबार दिउँसो स्काउटको कार्यालयमा एक अपरिचित समूह प्रवेश गरी स्काउटका कर्मचारीलाई हातापात गरि तोडफोड गरेको छ । साथै तोडफोड पछि त्यो समूहले चोरी समेत गरेको नेपाल स्काउटले बताएको छ । मंगलबार नेपाल स्काउटले पत्रकार सम्मेलन […]

एनआईसी एसिया बैंकको पर्सा लंगडी शाखामा चोरी

१८ भदौ, वीरगञ्ज । पर्साको लंगडी बजारमा रहेको एनआईसी एसिया बैंकको शाखा कार्यालयमा चोरी भएको छ । बिहीबार राति मूलगेटको सटर फोडेर धोबीनी गाउँपालिका–४ लंगडी बजारमा रहेको बैंकको शाखा कार्यालयमा चोरी भएको प्रहरीले जनाएको छ । बैंकबाट एक थान ल्यापटप, कम्प्युटरका केही सामान चोरी भएको बैंकका शाखा प्रबन्धक सचितानन्द चौहानले जानकारी दिए । चोरी गर्नेहरुले […]

'डमी'लाई लगाइएको कपडा पसलबाट दिउँसै चोरी

धनगढी : कञ्चनपुरको महेन्द्रनगर बजारमा रहेको एक पसलमा दिनदहाडै कपडा चोरी भएको छ। आइतबार भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा रहेको लुक्स फेसनवेयर पसलबाट ‘डमी’मा लगाइएको कपडा चोरी भएको हो।दिउँसो १२ बजेर ३० मिनेटमा पसलबाट ३ हजार बराबरको कपडा चोरी भएको पसल सञ्चालक कैलाश चन्दले बताए। पसलमा आएकी महिलाले कपडा चोरी गरेर लगेको भिडियो सिसिटिभी फुटेजमा कैद भएको उनले बताए। उनले चोर पत्ता लगाउन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको बताए। सिसिटिभी फुटेजका आधारमा ती महिलाको खोजी भइरहेक

वडा कार्यालयसहित विद्यालय र सहकारीमा एकैपटक चोरी

पाल्पा : पाल्पामा तीन वटा कार्यालयमा एकै पटक चोरी भएको छ।रैनादेवी छहरा गाउँपालिका–५ मुझुङको वडा कार्यालय र सोही ठाउँमा रहेका कालिका माध्यमिक विद्यालय र मुझुङ कृषि सहकारी कार्यालयमा चोरी भएको हो।वडा कार्यालयबाट १ हजार ६००, सहकारीबाट ४ हजार र विद्यालयबाट ५० हजार चोरी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताए।यस्तै सोही ठाउँका नेत्रबहादुर कार्कीको पसलमा समेत चोरी भएको छ। ७ हजार नगद र ८ हजारको रिचार्ज कार्ड चोरी भएको उनले बताए। बुधबार राति ताला फोडेर चोरी भएको हो

विश्व हिन्दु महासंघको कार्यालयमा चोरी प्रयास

काठमाडौं । विश्व हिन्दु महासंघको कार्यालयमा गएराति चोरी प्रयास भएको छ । महासंघले कार्यालयमा तोडफोड भएको दावी गर्दै प्रहरीलाई खबर गरेपनि चोरीको प्रयास भएजस्तो देखिएको बताइएको छ । महानगरीय प्रहरी बृत्त महाराजगन्जका डीएसपी रोशन खड्काले महासंघको बाँसबारीस्थित कार्यालयको ताला फोडिएको भेटिएको बताए । उनले गएराति चोरी गर्ने उद्देश्यले ताला फोडिएजस्तो देखिएपनि यसबारे थप अनुसन्धान भइरहेको बताए । महासंघका प्रतिनिधिले भने कार्यालयमा तोडफोड भएको दावी गरेका छन् । तर प्रहरीले ताला मात्रै फोडिएको र अरु केह

विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड र चोरी

३० चैत, काठमाडौं । काठमाडौंको बाँसबारीस्थित विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड र चोरी भएको छ । प्रहरीका अनुसार महासंघको कार्यालयमा ताला फुटाइएको र केही सामान हराएको पाइएको महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए । अहिले महासंघको कार्यालयमा प्रहरी पुगेको छ । विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीका अनुसार सोमबार विहान कर्मचारी पुग्दा ताला फोडिएको पाइएको […]

वडा कार्यालयमा तेस्रो पटक तोडफोड, ल्यापटप चोरी

गुल्मीको मालिका गाउँपालिका–७ घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड भएको छ । आज सिसिटिभीको दृश्य हेर्दा बुधबार राति एक जना व्यक्तिले कार्यालय तोडफोड गरेका छन् । कार्यालयका दुवै ढोका तोडफोड गरिएको छ भने एउटा ल्यापटप चोरी भएको छ । त्यस्तै सिसिटिभीको फुटेज राखेको हार्डडिक्स कार्यालय नजिकैको ख¥यानमा फालेको अवस्थामा फेटिएको वडाध्यक्ष वेदप्रसाद पन्थले जानकारी दिए । कार्यालयका महत्वपूर्ण कागजपत्र पनि च्यातिएका छन् ।  वडा कार्यालयमा यसभन्दा अगाडि २०७६ पुस ९ गते र गत असोज १० गते तोडफोड भएको तर तोडफोड गर्न व्यक्...