भक्तपुरका १५८ स्काउटले पाए कोभिड-१९ सेवा पदक

भक्तपुर – भक्तपुरका एक सय ५८ स्काउटले कोभिड–१९ सेवा पदक पाएका छन् । नेपाल स्काउट बागमती प्रदेश स्काउटअन्तर्गत भक्तपुरका चार वटै स्थानीय स्काउट कार्यालयको आयोजनामा कोभिड–१९ नियन्त्रणमा स्वयंसेवी रुपमा सहभागी भएका भक्तपुरका स्काउट, स्काउटर एवं रोभर रेञ्जरहरू नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयबाट कोभिड–१९ सेवा पदक घोषणा गरी वितरण गरिएको हो । नेपाल स्काउट बागमती प्रदेश […]

सम्बन्धित सामग्री

कोभिड-१९ पछि बढ्यो आयुर्वेदिक उपचारतर्फको आकर्षण

चितवन : कोभिड-१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७/७८ मा ५६ हजार एक सय २३ जनाले सेवा लिएका छन्। सेवा लिनेमध्ये बहिरङ्ग सेवा नौ हजार दुई सय ९९, योग सेवा दुई हजार आठ सय ४३, पूर्वकर्म/पञ्चकर्म सेवा…

कोभिड-१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण, योगदेखि उपचारसम्मको सेवा

कोभिड–१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७/७८ मा ५६ हजार एक सय २३ जनाले सेवा लिएका छन् । सेवा लिनेमध्ये बहिरङ्ग सेवा नौ हजार दुई सय ९९, योग सेवा दुई हजार आठ सय ४३, पूर्वकर्म/पञ्चकर्म सेवा दुई हजार सात सय ९४, […]

पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड

पोखरा – पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ। सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड बढेको हो। पोखरामा विभिन्न केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ। पोखरा महानगरपालिका–५ स्थित खोप केन्द्रका प्रमुख आशिष सुवेदीले खोप लगाउनेको भीड दैनिक १५ सय जनाभन्दा बढी रहेको बताए। हालसम्म […]

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ‘कोभिड–१९ विशेष’ ओपिडि सुरु

पाेखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले कोभिड–१९ को विशेष ओपिडि सेवा पनि सुरु गरेको छ।

धुलिखेल अस्पताल र एनसेलको सहकार्यमा कोभिड–१९ हटलाइन सेवा

दूरसञ्चार सेवाप्रदायक एनसेलले कोभिड–१९ हटलाइन सेवा सुरु गरेको छ । २४ सै घण्टा सञ्चालन हुने यो सेवामा कुनै पनि व्यक्तिले निशुल्क परामर्श लिन सक्ने छन् । कोरोना सम्बन्धि चासो तथा जिज्ञासा भएमा देशभरबाट परामर्श लिन सकिने कम्पनीले जनाएको छ ।यो सेवाका लागि एनसेलले धुलिखेल अस्पतालसँग सहकार्य गरेको छ । तोकिएको फोन नम्बरमा फोन गरेर अस्पतालको […]

गौशालामा कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालन

स्थानीय गौशालामा ५१ शय्याको निःशुल्क कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । मारवाडी सेवा समितिले निर्माण गरेको केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभारम्भ गर्नुभयो । केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवाका अध्यक्ष कैलाश गोयलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रं (सिसिएमसी)का संयोजक पोखरेललाई जानकारी गराउनुभयो । सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले कोभिडविरुद्ध सबैले …

सिन्धुपाल्चोकमा १०० शय्याको निःशुल्क कोभिड-१९ सेवा केन्द्र सञ्चालन गरिने

काठमाडौं। नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा १०० शय्याको निःशुल्क कोभिड–१९ सेवा केन्द्र स्थापना एक महिनाभित्रै गरिने घोषणा गरेका छन्। आफ्नो गाडी (जीप)लाई फिर्ता नहुने गरी एम्बुलेन्सका रूपमा प्रयोग गर्ने जनाउँदै उनले भने, “सेवा केन्द्रमा अक्सिजन, भेन्टिलेटर र निकट भविष्यमा पीसीआरको व्यवस्था हुनेछ। कोभिड–१९ नियन्त्रणमा आएपछि यो केन्द्र सरुवारोग नियन्त्रण केन्द्रका रूपमा रूपान्तरण हुनेछ।” (रासस)

कोभिड–१९ उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न मन्त्री राईको निर्देशन

मोरङ, १७ वैशाख: प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरले कोरानाबाट सङ्क्रमितलाई गुणस्तरीय एवं विश्वसनीय सेवा सुविधा दिन निर्देशन दिएकी छिन् । मन्त्रालयमा बिहीबार आयोजित कोशी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीसँग भएको बैठकमा प्रदेशमा केन्द्रले उपचार कार्यमा उदाहरणीय कार्य गरेर देखाउनुपर्नेमा जोड दिईन् । मन्त्री राईले निजी अस्पतालमा नभएको सेवा […]

बङ्गलादेशमा ८९.९४ प्रतिशत कोभिड–१९ सङ्क्रमित सङ्क्रमणमुक्त

बङ्गलादेशमा चार लाख ८४ हजार ५७३ कोभिड–१९ सङ्क्रमित सङ्क्रमणमुक्त भएका यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले मङ्गलबार जानकारी गराएको छ ।