नेदरल्यान्ड्स सरकारले विद्यालयका कक्षा कोठामा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। विद्यालयहरुसँग समन्वय गरेर अर्को वर्षदेखि यो नियम लागू गर्ने निर्णय गरिएको हो।
तर, यो नियम स्वास्थ्य समस्या भएका, अपाङ्गता भएका विद्यार्थी र 'डिजिटल स्किल' सिकाउने कक्षामा भने लागू हुने छैन
'मोबाइल फोन हाम्रो जिन्दगीसँग गाँसिएको छ। तर…