काठमाडौं। नेपालमा गत आर्थिक वर्षमा ३६ अर्ब ९० करोड बराबरको करीब ७० लाख सेट मोबाइल फोन आयात भएको छ । बन्दाबन्दी सृर्जित नयाँ वातावरणका कारण नेपालमा मोबाइल फोनको खपत वृद्धि भएको छ । अनलाइन कक्षा तथा जूम सम्मेलनको बढ्दो प्रवृत्ति, रेमिट्यान्सका कारण भित्रिएको समृद्धि, ग्रामीणस्तरसम्म विद्युत् पहुँच, शिक्षण विधिमा मोबाइल फोनको बढ्दो प्रयोग, सरकारी सेवाहरूमा […]