१ भदौ, काठमाडौं । भारत विश्वमा सबैभन्दा धेरै मोबाइल फोन उत्पादन गर्ने मुलुकहरुको सूचीमा दोस्रो नम्बरमा उक्लिन सफल भएको छ । काउन्टरप्वाइन्ट रिसर्चको रिपोर्ट अनुसार सन् २०१४ देखि २०२२ को अवधिमा भारतमा २ अर्ब गोटा भन्दा धेरै मोबाइल फोन उत्पादन भएका छन् । तथ्यांक अनुसार उक्त अवधिमा भारतको मोबाइल फोन उत्पादनको वार्षिक मिश्रित वृद्धिदर २३ […]