निर्वाचन आयोगले जसपाका नेतासँग सहमतिको प्रयास गर्दै, सहमति नभए प्रक्रियामा जाने

२२ असार, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षलाई आज छलफलका लागि बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बिहान ११ बजे जसपाका नेताहरुलाई सहमतिका लागि बोलाइएको जानकारी दिए । अन्तिम सहमतिका लागि बोलाएको छलफलमा दुवै पक्ष सहभागी भए आयोगले सहमतिका लागि पहल गर्ने र सहमति नभए जुन पक्षको दाबी पुग्छ त्यसैअनुसार […]

सम्बन्धित सामग्री

महन्थ पक्षको त्यो निर्णय, जसले जसपामा एकताको भाव जगायो

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने बेलामा जनता समाजवादी पार्टी जसपाका विभाजित दुवै समूह एकै ठाउँमा उभिए। अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव बीचको सहमति अनुसार निर्वाचन आयोगले पार्टी विभाजनको प्रक्रिया अघि बढाइरहेको बेलामा देउवाको विश्वासको मतको पक्षमा भएका भएका हुन्। अध्यक्ष यादव पक्ष यसअघि नै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमनको पक्षमा थिए। तर, अर्का अध्यक्ष ठाकुर समूह पार्टी नै विभाजन गरेर ओली

जसपा विवाद निरुपणका लागि निर्वाचन आयोगद्वारा इजलास गठन

जनता समाजवादी पार्टीको विवाद निरुपणका लागि निर्वाचन आयोगले इजलास गठन गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र अन्य आयुक्तहरुसहित इजलास गठन गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । आगामी साउन ३ गते इजलास उपर सुनुवाई हुने पनि उहाँले बताउनुभएको छ । राजनीतिक दल सम्बन्धि ऐन २०७३ अनुसार आपसी सहमतिमा पनि जसपाका केन्द्रीय कार्यकारिणी समितीका अध्यक्ष महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादव पक्षबीचमा सहमति जुट्न नसकेपछि आयोगले इजलास गठन गरेको हो ।

जसपा विवाद अब इजलासमा, छिनोफानो कानुनी प्रक्रियाबाटै

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)भित्रको विवादलाई अब कानुनी प्रक्रियाबाटै टुंगो लगाउने भएको छ । जसपाका दुवै समूह सहमतिबाट विवाद टुंगो लगाउन असहमत भएपछि आयोग कानुनी प्रक्रियाबाटै विवाद निरुपणको प्रक्रियामा अघि बढ्ने भएको हो ।आयोगले मंगलबार जसपाको उपेन्द्र यादवले नेतृत्व गरेको समूह र महन्थ ठाकुरले नेतृत्व गरेको समूहलाई कान्तिपथस्थित केन्द्रीय कार्यालयमा बोलाएर छलफल गरेको थियो । सो क्रममा आयोगले सहमति हुने सम्भावना भए प्रयास गर्न जसपाका नेताहरूलाई आग्रहसमेत गरेको थियो ।तर, जसपा

जसपाका अध्यक्ष ठाकुर र यादवसहित दुवै पक्षका नेताहरु निर्वाचन आयोगमा

सहमतिका लागि आग्रह गर्न निर्वाचन आयोगले बोलाएपछि विवादरत जसपाका दुवै पक्ष आज आयोग पुगेका छन्  अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष एकले अर्कालाई गरेको कारवाहीलाई निर्वाचन आयोगले वैधता दिन अस्वीकार गरेको थियो ।  दुवै पक्ष एकले अर्कालाई कारवाही गरी आफूहरू आधिकारिक भएको दाबी गरेका थिए । निर्वाचन आयोगले दुवै पक्षको कारवाही नमिलेको भन्दै सहमतिको प्रयासका लागि छलफलमा बोलाएको थियो ।  पार्टीमा सहमति नभई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै ठाकुर पक्षले उपेन्द्रलाई...

जसपाका दुवै पक्ष निर्वाचन आयोग जाँदै

सहमतिका लागि आग्रह गर्न निर्वाचन आयोगले बोलाएपछि विवादरत जसपाका दुवै पक्ष आज आयोग जाने भएका छन् । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष एकले अर्कालाई गरेको कारवाहीलाई निर्वाचन आयोगले वैधता दिन अस्वीकार गरेको थियो ।  दुवै पक्ष एकले अर्कालाई कारवाही गरी आफूहरू आधिकारिक भएको दाबी गरेका थिए । निर्वाचन आयोगले दुवै पक्षको कारवाही नमिलेको भन्दै सहमतिको प्रयासका लागि छलफलमा बोलाएको थियो ।  पार्टीमा सहमति नभई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै ठाकुर पक्षले उपेन्द्रलाई ...

जसपाका दुबै समूहलाई छलफलका लागि आयोगले बोलायो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का दुवै समूहलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ । आधिकारिकताको दावी गरेका दुवै समूहलाई छलफलका लागि मंगलबार ११ बजे बोलाएको निर्वाचन आयोगले जनाएको छ । अन्तिम सहमतिका लागि बोलाएको छलफलमा दुवै पक्ष सहभागी भए आयोगले सहमतिका लागि पहल गर्ने र सहमति नभए जुन पक्षको दाबी पुग्छ त्यसैअनुसार निर्णय […]

आयोगले जसपाका दुवै पक्ष बोलायो

जनता समाजवादी पार्टीको आधिकारिकताको विवादको विषयमा निर्वाचन आयोगले मंगलबार सहमतिकोलागि दुवै पक्षलाई बोलाएको छ। सहमति खोज्न मंगलबार जसपाको दुबै पक्षलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।...

जसपाका दुवै पक्षसँग छलफल गर्दै निर्वाचन आयोगः सहमति नभए इजलास गठन

निर्वाचन आयोगले जनता समाजवादी पार्टी भित्रको विवाद समाधानका लागि दुवै पक्षलाई बोलाएको छ । आयोगले जसपाको विवाद समाधानका लागि २२ असारमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम उपेन्द्र यादव समूह र महन्थ ठाकुर समूहलाई छलफलका लागि बोलाएको हो ।

जसपाका दुवै पक्षसँग छलफल गर्दै निर्वाचन आयोगः सहमति नभए इजलास गठन

निर्वाचन आयोगले जनता समाजवादी पार्टी भित्रको विवाद समाधानका लागि दुवै पक्षलाई बोलाएको छ । आयोगले जसपाको विवाद समाधानका लागि २२ असारमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम उपेन्द्र यादव समूह र महन्थ ठाकुर समूहलाई छलफलका लागि बोलाएको हो ।