जसपाका दुवै पक्षसँग छलफल गर्दै निर्वाचन आयोगः सहमति नभए इजलास गठन

निर्वाचन आयोगले जनता समाजवादी पार्टी भित्रको विवाद समाधानका लागि दुवै पक्षलाई बोलाएको छ । आयोगले जसपाको विवाद समाधानका लागि २२ असारमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम उपेन्द्र यादव समूह र महन्थ ठाकुर समूहलाई छलफलका लागि बोलाएको हो ।

सम्बन्धित सामग्री

गृहमन्त्री लामिछानेको नागरिकतामाथिको सुनुवाइ सुरु

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको छ। यसअघि सर्वोच्च अदालतको संवैधानिक इजलासले सो रिटमाथि सुनुवाइ गर्दै पुस ६ मा कारण देखाऊ आदेश जारी गरेको थियो। लामिछानेलाई सांसद्का रूपमा कामकाजमा रोक लगाउन माग गरिएको विषयमा छलफल गर्न दुवै पक्षलाई आज बोलाएको हो।संवैधानिक इजलासको आदेशअनुसार प्रतिनिधिसभा सचिवालय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वोच्च अदालतमा लिख

गृहमन्त्री रविको मुद्दाको सुनुवाइ आज, कसले के जवाफ पठाए ?

काठमाडौं : गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धि मुद्दाको सुनुवाइ आज हुँदैछ। सर्वोच्च अदालतको संवैधानिक इजलासले सो रिटमाथि सुनुवाइ गर्दै पुस ६ मा कारण देखाऊ आदेश जारी गरेको थियो। लामिछानेलाई सांसद्का रूपमा कामकाजमा रोक लगाउन माग गरिएको विषयमा छलफल गर्न दुवै पक्षलाई आज बोलाएको छ।संवैधानिक इजलासको आदेशअनुसार प्रतिनिधिसभा सचिवालय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्।नागरिकतासम्बन्धी विवादमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाव

सभामुख विरुद्धको मुद्दामा दुवै पक्षको छलफल भदौ २८ मा

सर्वोच्च अदालतमा नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि यही भदौ २८ गते छलफलका लागि बोलाउने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आज उक्त मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा यही भदौ २८ गते …

ओलीले दायर गरेको रिटमा दुवै पक्षलाई झिकाउन आदेश

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबार सो आदेश गरेका हुन् ।नेकपा एमालेका अध्यक्ष ओलीले निर्वाचन आयोग, सभामुख अग्नि प्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध भदौ १७ मा रिट निवेदन दर्ता गरेका थिए । अन्तरिम आदेशबारे टुंगोमा पुग्नुअघि दुवै पक्षसँग छलफल गर्न सर्वोच्चले भदौ २८ मा दुवै पक्षलाई बोलाएको छ ।   निर्वाचन आयोग विरुद्

अन्तिम सनाखतका लागि आयोग पुगेका सांसद चौधरी तटस्थ बस्ने

काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिताको विषयमा सांसद रेशम चौधरी तटस्थ बस्ने भएका छन्। कारागारमै सनाखत गर्न नमानेपछि उनलाई निर्वाचन आयोग पुर्‍याइएको थियो। आयोग पुगेपछि दुवै पक्षका नेताहरुसँग छलफल गरेर सांसद चौधरीले तटस्थ बस्ने निर्णय गरेका हुन्। जनता समाजवादी पार्टीको आधिकारिताका लागि भएको सनाखतमा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जनाले…

तानातानमा रेशम, नेताहरुसँग छलफलमा

काठमाडौँ – जनता समाजवादी पार्टी जसपाको विवादमा सनाखत गर्न निर्वाचन आयोग पुगेका केन्द्रीय कार्यकारिणी परिषदका सदस्य रेशम चौधरी नेताहरुको तानातानमा परेका छन्। आयोगको कार्यालय पुग्नासाथ दुवै समूहले उनलाई आफ्नो पक्षमा मतदान गर्न तानातान गरेका थिए। तर रेशमले अहिलेसम्म कुनै निर्णय लिन सकेका छैनन्। उनले आफूहरुले नेताहरुसँग छलफल गरेर मात्रै निर्णय लिने पत्रकारहरुलाई बताए। अहिले दुवै […]

जसपाका दुबै पक्षसंग आज छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, असार २२ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका दुवै पक्षसँग आज छलफल गर्ने भएको छ । आयोगले छलफलका लागि अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई आज बिहान ११ बजे बोलाएको हो । राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार दुवै पक्षलाई सहमतिको प्रयासका लागि बोलाइएको आयोगले जनाएको छ । ठाकुर पक्षबाट ठाकुरसहित […]

जिम्मेवारीबाट पन्छिँदै निर्वाचन आयोग : प्रचण्ड–माधव पक्ष सशंकित

नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर निर्वाचन आयोगको ध्यान गएपछि नेकपाका दुवै पक्ष सशंकित भएका छन् ।आयोग विवाद निरुपणका लागि कानुनीरुपमा अघि बढ्नुको साटो विभिन्न विकल्पमा अनौपचारिकरुपमा छलफल अघि बढाइएपछि केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष सशंकित बनेको हो ।नेकपाको आधिकारिकताको दाबी गर्दै निवेदन परेको १५ दिन बितिसक्दा पनि आयोगले विवाद निरुपण गर्न कुनै प्रक्रिया चलाएको छैन । विवाद निरुपण गर्ने प्रक्रिया अघि नबढाइएको

निर्वाचन आयोग जिम्मेवारीबाट पन्छिँदै

सुनील महर्जन, काठमाडौं । नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर निर्वाचन आयोगको ध्यान गएपछि नेकपाका दुवै पक्ष सशंकित भएका छन् ।आयोग विवाद निरुपणका लागि कानुनीरुपमा अघि बढ्नुको साटो विभिन्न विकल्पमा अनौपचारिकरुपमा छलफल अघि बढाइएपछि केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष सशंकित बनेको हो । नेकपाको आधिकारिकताको […]

निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

काठमाण्डाै – निर्वाचन आयोगले चुनावको तयारीबारे राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेको छ । काठमाण्डौको कान्तिपथमा रहेको आफ्नै कार्यालयमा बोलाएर आयोगले आउँदो चुनाव, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा छलफल गरेको हो ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह, नेपाली कांग्रेस, जनता समा...