सातौं धारा नेपालगन्ज म्याराथन आगामी मंसिरमा

सातौं धारा नेपालगन्ज म्याराथन आगामी मंसिर ४ गते गर्ने तयारी गरिएको छ। नेपाल सरकार र तत्कालिन विद्रोही पक्ष नेकपा माओवादीबीच बृहत शान्ति सम्झौता भएको मंसिर ५ गतेको दिनलाई स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन गरिदै आएको छ।

सम्बन्धित सामग्री

आर्मीका खडक नेपालगन्ज म्याराथन च्याम्पियन

नेपालगन्ज (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्का आठौं संस्करणको धारा नेपालगन्ज म्याराथनको च्याम्पियन बनेका छन् । नेपालगन्जमा शनिबार बिहान भएको म्याराथनमा खडकले निर्धारित दुरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै विजेता बनेका हुन् । गत वर्ष एपिएफका किरण सिंह बोगटीले जितेका थिए । उनी गत संस्करणमा चौथो भएको थियो […]

नेपालगञ्ज हाफ म्याराथनकाे उपाधि सन्ताेषी श्रेष्ठलाई

नेपालगञ्ज हाफ म्याराथनकाे उपाधि यस वर्ष पनि धाविका सन्ताेषी श्रेष्ठले जितेकी छन् । अघिल्लाे वर्ष पनि याे उपाधि उनैले जितेकी थिइन् । खुट्टामा समस्या भए पनि उनले आठौँ धारा नेपालगन्ज म्याराथन २०२२ काे उपाधि रक्षा गरेकी हुन ।

सन्तोषीलाई हाफ म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद) – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले आठौं संस्करणको धारा नेपालगन्ज म्याराथन अन्तरगत महिला हाफ म्याराथनको उपाधि जितेकी छिन् । नेपालगन्जमा शनिबार बिहान भएको हाफ म्याराथनमा नवौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्णधारी (५ हजार र १० हजार) मिटरकी च्याम्पियन सन्तोषीले निर्धारित दुरी १ घन्टा १६ मिनेट ४१ सेकेन्डमा पुरा गर्दै उपाधि जित्न सफल भएकी हुन् […]

धारा नेपालगन्ज म्याराथनको तीन साता अघि दीप प्रज्वलन

नेपालगन्ज (हाम्रो खेलकुद) –दश बर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन (२०६३ मंसिर ५ गते) को स्मरणमा हरेक वर्ष धारा नेपालगन्ज म्याराथन आयोजना गरिदै आएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने नेपालगन्ज म्याराथन हरेक मंसिरको पहिलो शनिबार हुने गर्दछ । आमनिर्वाचनका कारण यसबर्ष […]

नेपालगन्ज र देहरादुन म्याराथनबीच सहकार्य सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथन(नेपाल) र सारमंग देहरादुन म्याराथन(भारत) बीच म्याराथन मार्फत पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा सम्झौता भएको छ । दुवैं विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)बाट मान्यता प्राप्त म्याराथन हुन् । सारमंग देहरादुन म्याराथन भारत उत्तराञ्चल प्रदेशको पहिलो एम्स मान्यता प्राप्त म्याराथन हो । सारमंग देहरादुन म्याराथनका […]

अन्तर्राष्ट्रिय मापदण्डको प्रक्रिया पूरा गर्दै नेपालगन्ज म्याराथन

नेपालगन्ज (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कोर्ष हुने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढेको छ । एसोसिएसन अफ इन्टरनेसनल म्इारथन एन्ड डिस्टेन्स रनिङ (एम्स) का प्रतिनिधिले नेपालगन्ज म्याराथनको नाप लिएका छन् । कोर्ष नाप्नका लागि एम्सका आधिकारिक कोर्ष मेनेजर अमिर सान्डिवान सोमबार नेपालगन्ज आएका छन् । उनले […]

धारा नेपालगन्ज म्याराथन तीन सातापछि सर्यो

नेपालगन्ज (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथनको आठौं संस्करण पूर्व निर्धारित समय भन्दा तीन साता पछि सरेको छ । मंसिर ४ गते हुने निर्वाचनका कारण नेपालगन्ज म्याराथन मंसिर २४ गते आयोजना हुने भएको छ । यसअघि मंसिर ३ गतेका लागि म्याराथन तय भएको थियो । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन […]

नेपालगन्ज म्याराथन मङ्सिरमा

आठौं धारा नेपालगन्ज म्याराथन आगामी मङ्सिरमा हुने भएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सले सोमबार प्रेस विज्ञप्ति निकाल्दै म्याराथन प्रतियोगिता मंसिर ३ गते शनिबार आयोजना गर्ने उल्लेख गरेको छ ।

धारा नेपालगन्ज म्याराथनको आठौं संस्करण मंसिर ३ मा

नेपालगन्ज (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथन घरेलु एथलेटिक्सको स्थापित नाम भइसकेको छ । त्यहि नेपालगन्ज म्याराथनको आठौं संस्करण यसपटक मंसिर ३ गते आयोजना हुने भएको छ । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारी सुरु भएको आयोजक नेपालगन्ज […]

सातौँ नेपालगन्ज  म्याराथन ४ मंसिरमा

सातौँ धारा नेपालगन्ज म्याराथन ४ मंसिरमा हुने भएको छ । पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्जलाई