नेपालगन्ज (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्का आठौं संस्करणको धारा नेपालगन्ज म्याराथनको च्याम्पियन बनेका छन् । नेपालगन्जमा शनिबार बिहान भएको म्याराथनमा खडकले निर्धारित दुरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै विजेता बनेका हुन् । गत वर्ष एपिएफका किरण सिंह बोगटीले जितेका थिए । उनी गत संस्करणमा चौथो भएको थियो […]