अन्तर्राष्ट्रिय मापदण्डको प्रक्रिया पूरा गर्दै नेपालगन्ज म्याराथन

नेपालगन्ज (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कोर्ष हुने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढेको छ । एसोसिएसन अफ इन्टरनेसनल म्इारथन एन्ड डिस्टेन्स रनिङ (एम्स) का प्रतिनिधिले नेपालगन्ज म्याराथनको नाप लिएका छन् । कोर्ष नाप्नका लागि एम्सका आधिकारिक कोर्ष मेनेजर अमिर सान्डिवान सोमबार नेपालगन्ज आएका छन् । उनले […]

सम्बन्धित सामग्री

८ औं नेपालगन्ज म्याराथन : खडक र सन्तोषीलाई उपाधि

नेपालगन्जमा शनिबार भएको आठौं संस्करणको म्याराथनमा विभागीय त्रिभुवन आर्मी क्लबका खडकसिंह खड्काले उपाधि हात पारेका छन् । खडकले ४२.१९५ किमिको दुरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै विजेता बनेका हुन् । गत वर्ष एपीएफका किरणसिंह बोगटीले जितेका थिए ।

आर्मीका खडक नेपालगन्ज म्याराथन च्याम्पियन

नेपालगन्ज (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्का आठौं संस्करणको धारा नेपालगन्ज म्याराथनको च्याम्पियन बनेका छन् । नेपालगन्जमा शनिबार बिहान भएको म्याराथनमा खडकले निर्धारित दुरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै विजेता बनेका हुन् । गत वर्ष एपिएफका किरण सिंह बोगटीले जितेका थिए । उनी गत संस्करणमा चौथो भएको थियो […]

नेपालगन्ज म्याराथनको तयारी पूरा

शनिबार हुने सातौं नेपालगन्ज म्याराथनमा चर्चित कलाकार राजेश हमाल पनि सहभागी हुने भएका छन् । म्याराथन सहभागीको हौसला बढाउन अभिनेता हमालको विशेष उपस्थिति रहने आयोजक नेपालगन्ज म्याराथन/क्रिएटिभ ह्यान्ड्सले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

नेपालगन्ज म्याराथनमा दुर्गाबहादुरलाई उपाधि

जुम्लाका दुर्गाबहादुर बुढाले नेपालगन्ज म्याराथन तेस्रो संस्करणको उपाधि जितेका छन् । दुर्गाले २ घण्टा २६ मिनेट ५८ सेकेन्डमा दौड पूरा गरेका थिए।