धारा नेपालगन्ज म्याराथनको आठौं संस्करण मंसिर ३ मा

नेपालगन्ज (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथन घरेलु एथलेटिक्सको स्थापित नाम भइसकेको छ । त्यहि नेपालगन्ज म्याराथनको आठौं संस्करण यसपटक मंसिर ३ गते आयोजना हुने भएको छ । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारी सुरु भएको आयोजक नेपालगन्ज […]

सम्बन्धित सामग्री

शुक्रबारदेखि काठमाडौंमा संगीत महोत्सव ‘इकोज इन द भ्याली’

काठमाडौं । संगीत महोत्सव ‘इकोज इन द भ्याली’को आठौं संस्करण आगामी शुक्रबार र शनिबार आयोजना हुने भएको छ । हनुमानढोका संग्रहालय र इतुम बहाल क्षेत्रमा दुई दिनसम्म फेस्टिभल हुन लागेको हो । महोत्सवमा अमेरिका, भारत, मौरिसस, स्पेन र युक्रेनका कलाकारले प्रस्तुति दिने जनाइएको छ । डब डब दफा, दहना, राजामती गायक, हिमालयन हाइवे, सोनगी ब्लुज […]

आठौं विराट गोल्डकप चैत दोस्रो साताबाट

विराट गोल्डकपको ८ औं संस्करण चैतको दोस्रो सातादेखि विराटनगरमा हुने भएको छ।

ट्रष्ट पदाधिकारीलाई ट्रयाक सुट वितरण, गोल्डकप पुरस्कार राशिमा कटौती

मोरङ – पुरस्कार राशि घटाउँदै विराट गोल्डकपको आठौं संस्करण चैत १५ बाट हुने भएको छ। गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार विराटनगरको सहिद मैदानमा चैत १५ देखि २४ गतेसम्म हुने प्रतियोगिताको पुरस्कार राशिमा कटौती हुनेछ। ट्रष्टका अध्यक्ष शाहीले आर्थिक समस्याका कारण पुरस्कार राशि कटौती गरिएको जानकारी दिए। ट्रष्टले अघिल्लोपटक बाहिरको टोलीलाई प्रतियोगिता आयोजन गर्न दिएको […]

ट्रेलरेसको आठौं संस्करणः एक किलोमिटरमा १२ वर्ष मुनिकाको प्रतिस्पर्धा

पोखरामा शनिबार आठौं संस्करणको गोरेटो दौड(ट्रेल रेस) शुरु हुदैंछ। पोखरा ट्रेलरेस रनिङ क्लबको आयोजनामा हुने यो आठौं संस्करण हो। आठौं संस्करणको दौडमा क्लबले वर्षमा चार पटक ट्रेलरेसको सिरिज आयोजना गर्दै आएको छ।...

ट्रेलरेसको आठौं संस्करणः एक किलोमिटरमा १२ वर्ष मुनिकाको प्रतिस्पर्धा

पोखरामा शनिबार आठौं संस्करणको गोरेटो दौड(ट्रेल रेस) शुरु हुदैंछ। पोखरा ट्रेलरेस रनिङ क्लबको आयोजनामा हुने यो आठौं संस्करण हो। आठौं संस्करणको दौडमा क्लबले वर्षमा चार पटक ट्रेलरेसको सिरिज आयोजना गर्दै आएको छ।...

कोका-कोला मोमोत्सवको आठौं संस्करण सम्पन्न

काठमाडौं । कोका-कोला मोमो उत्सवको आठौं संस्करण सम्पन्न भएको छ । विगत आठ वर्षदेखि आयोजना गदै आएको मोमो उत्सव ‘कोक प्लस मोमोको स्टोरीजः म्याजिकल मोमोरिज’ भन्ने ट्यागलाइनका साथ मनाइएको छ । यस वर्ष कोक मोमोरी फेस्ट पोखरा, धरान, काठमाडौं, भरतपुर र भक्तपुर गरी सबै प्रमुख सहरमा आयोजना भएको कम्पनीले जनाएको छ । फेब्रुअरी १५ मा […]

कोका–कोला मोमोत्सवको आठौं संस्करण सम्पन्न

काठमाडौं । कोका–कोला मोमोत्सवको आठौं संस्करण सम्पन्न भएको छ । ‘कोक+मोमोको स्टोरीज: म्याजिकल मोमोरिज’ ट्यागलाइनका साथ कोका–कोलाले ८ वर्षदेखि म:म उत्सव आयोजना गर्दै आएको छ । यस वर्ष मोमोत्सव फेस्ट पोखरा, धरान, काठमाडौं, भरतपुर र भक्तपुरमा आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा कुटुम्ब, स्वप्नसुमन, तृष्णा गुरुङ जस्ता लोकप्रिय ब्यान्ड तथा कलाकारको सांगीतिक प्रस्तुति रहेको थियो । फेब्रुअरी १५ देखि शुरू भएको यस अभियानमार्फत कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट र भोजनालयसँग सहकार्य गर्दै छूट मूल्यमा विशेष कम्बो अफर प्रदान गरेको बताइएको छ । कोका–कोला नेपालका देशीय निर्देशक आदर्श अवस्थीले कोका–कोला मोमोत्सव वर्षेनि आउने चाडजस्तै भइसकेको बताए । मोमोत्सवको लोकप्रियताका कारण काठमाडौंमा मात्र सीमित नभएर यसपालि अन्य मुख्य शहरसम्म पुगेको उनको भनाइ छ ।

धारा नेपालगन्ज म्याराथन तीन सातापछि सर्यो

नेपालगन्ज (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथनको आठौं संस्करण पूर्व निर्धारित समय भन्दा तीन साता पछि सरेको छ । मंसिर ४ गते हुने निर्वाचनका कारण नेपालगन्ज म्याराथन मंसिर २४ गते आयोजना हुने भएको छ । यसअघि मंसिर ३ गतेका लागि म्याराथन तय भएको थियो । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन […]

प्रधानमन्त्री कप महिला भलिबल अर्को महिना

नेपालगन्ज (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको आठौं संस्करण अर्को महिना आयोजना हुने भएको छ । आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै यसपटकको प्रधानमन्त्री कप चैत १० देखि १४ गते सम्म नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा हुने जनाएका छन् । कोभिडको तेस्रो लहरका कारण यसपटक विगतमा भन्दा […]

फर्मा एक्स्पो बैशाख ९ गतेदेखि चितवनमा हुने

काठमाडौं । नेपाल फर्मा एक्स्पोको आठौं संस्करण आगामी बैशाख ९ गतेदेखि हुने भएको छ । नेपाल औषधि उत्पादक संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आगामी बैशाख ९ देखि ११ गतेसम्म चितवन एक्स्पो सेन्टर भरतपुरमा फर्मा एक्स्पोको आठौं संस्करण गर्न लागेको जानकारी दियो । नेपालमा औषधि उत्पादन क्षेत्रले अङगाल्दै आएका ज्ञान तथा प्रविधिको विस्तार गर्ने अभियानसहित […]