नेपालगन्ज र देहरादुन म्याराथनबीच सहकार्य सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथन(नेपाल) र सारमंग देहरादुन म्याराथन(भारत) बीच म्याराथन मार्फत पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा सम्झौता भएको छ । दुवैं विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)बाट मान्यता प्राप्त म्याराथन हुन् । सारमंग देहरादुन म्याराथन भारत उत्तराञ्चल प्रदेशको पहिलो एम्स मान्यता प्राप्त म्याराथन हो । सारमंग देहरादुन म्याराथनका […]

सम्बन्धित सामग्री

मिस नेपाल श्रृच्छा नेपालगन्ज म्याराथनअघिको कन्क्लेभमा सहभागी हुने

नेपालगन्ज (हाम्रो खेलकुद) – मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधान अर्को महिना हुने नवौं धारा नेपालगन्ज म्याराथनमा सहभागी हुने भएकी छिन् । नेपालगन्ज म्याराथनमा ऐक्यबद्धता जनाउने र नेपालगन्ज कन्क्लेभ २०२३ मा वक्ताका रुपमा उनी सहभागी हुन लागेको आयोजक क्रियटिभ ह्याण्डस्ले जनाएको छ । व्यक्तिगत रुपमा यो उनको पहिलो नेपालगन्ज भ्रमण हुने बताइएको छ । म्याराथनकोको […] The post मिस नेपाल श्रृच्छा नेपालगन्ज म्याराथनअघिको कन्क्लेभमा सहभागी हुने first appeared on हाम्रो खेलकुद.

‘नेपालगन्ज ग्रिन सिटी’ बन्दै

बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै सहरभन्दा अलग, एकान्त तथा मनोरम वातावरणसहित ‘नेपालगन्ज ग्रिन सिटी’ निर्माण हुने भएको छ। रासिद अहमद कुरेसी अध्यक्ष रहेको कालिका हाउजिङ प्रालिले नेपालगन्ज–६ स्थित हरियाबाबा रोड, रामनगरमा उक्त ग्रिन सिटी निर्माण गर्न थालेको हो।...

धारा नेपालगन्ज म्याराथनको विजेतालाई डेढ लाख

नेपालगन्ज (हाम्रो खेलकुद)– आठौं धारा नेपालगन्ज म्याराथनको विजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएको छन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडको उपस्थितिमा आयोजक क्रियटिभ ह्याण्ड्सले बिहिबार नगद पुरस्कार घोषणा गरेको हो । म्याराथनको अफिसियल होटल सोल्टी वेष्टन्ड प्रिमियरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष […]

धारा नेपालगन्ज म्याराथनमा प्याब्सनको साथ

नेपालगन्ज (हाम्रो खेलकुद)– बाँके जिल्लामा सञ्चालित नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन)सँग आवद्ध विद्यालयहरुले अर्को महिना हुने आठौं धारा नेपालगन्ज म्याराथनलाई सहयोग गर्ने बताएका छन् । शिक्षा विकास तथा समन्वय इकाई(बाँके)का प्रमुख भगवान पौडेलको स्वागत तथा परिचयात्मक कार्यक्रममा बुधबार प्याब्सनको नेतृत्व पंक्तिले यस्तो प्रतिबद्धता जनाएको हो । प्याब्सन बाँकेका अध्यक्ष यम रावतले बाँकेका तीनवटै निर्वाचन क्षेत्रलाई […]

नेपालगन्ज म्याराथनलाई एम्सको सदस्यता

नेपालगन्ज (हाम्रोे खेलकुद) – नेपालगन्ज म्याराथनले विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को सदस्यता प्राप्त गरेको छ । एम्सबाट गत महिना नेपालगन्ज म्याराथनको रुट प्रमाणिकरण भएको थियो । नेपालगन्ज म्याराथनअन्तर्गत म्याराथ (४२.१९५किमी) , हाफ म्याराथना ( २१.०९७५ किमी) , १० किमी र ५ किमी गरी चार वटा दुरीको अलगअलग प्रमाणपत्र रहेको […]

नेपालगन्ज म्याराथनलाई एम्सको मान्यता

नेपालगन्ज (हाम्रो खेलकुद)– नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्व एथ्लेटिक्सको सर्वोच्च निकाय वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)ले नेपालगन्ज म्याराथनलाई मान्यता दिएको हो । आठौं संस्करणको केहि साता अघि एम्सको म्यान्यता नेपालगन्ज म्याराथनको रुटले पाएको छ । यसपटक मंसिर २४ गते नेपालगन्ज म्याराथन हुदैछ । ‘हिजो बुधबार राति मात्र […]

अन्तर्राष्ट्रिय मापदण्डको प्रक्रिया पूरा गर्दै नेपालगन्ज म्याराथन

नेपालगन्ज (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कोर्ष हुने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढेको छ । एसोसिएसन अफ इन्टरनेसनल म्इारथन एन्ड डिस्टेन्स रनिङ (एम्स) का प्रतिनिधिले नेपालगन्ज म्याराथनको नाप लिएका छन् । कोर्ष नाप्नका लागि एम्सका आधिकारिक कोर्ष मेनेजर अमिर सान्डिवान सोमबार नेपालगन्ज आएका छन् । उनले […]

धारा नेपालगन्ज म्याराथन तीन सातापछि सर्यो

नेपालगन्ज (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथनको आठौं संस्करण पूर्व निर्धारित समय भन्दा तीन साता पछि सरेको छ । मंसिर ४ गते हुने निर्वाचनका कारण नेपालगन्ज म्याराथन मंसिर २४ गते आयोजना हुने भएको छ । यसअघि मंसिर ३ गतेका लागि म्याराथन तय भएको थियो । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन […]

रोजगारको गन्तव्य बन्दै नेपालगन्ज

नेपालगन्जको श्रम बजार मेलामा भेटिने मानिसलाई सोध्यो भने थाहा हुन्छ– यहाँ नेपालगन्जभन्दा नेपालगन्ज बाहिरका श्रमिक बढी छन्। बर्दिया, दाङ, रोल्पा, सुर्खेत, दैलेख, कैलालीसम्मका मानिस कामको खोजीमा नेपालगन्ज पुग्छन्। युवायुवतीदेखि महिला, पुरुष र ज्येष्ठ नागरिकस...

धारा नेपालगन्ज म्याराथनका साझेदारलाई सम्मान

नेपालगन्ज (हाम्रो खेलकुद)– सातौं धारा नेपालगन्ज म्याराथनको समिक्षा गर्दै शुक्रबार साझेदारहरुलाई सम्मान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर र लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव भिम ओलीले साझेदारहरुलाई सम्मान गरे । नेपालगन्जस्थित होटल सोल्टीमा आयोजित कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख थापाले उपमहानगरपालिकाले नेपालगन्ज म्याराथनलाई उच्च प्राथमिकतामा राखेको बताइन् । उनले नेपालगन्ज म्याराथनले सहरको ब्रान्डिङमा […]