विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको छैटौं चरणको खेलमा नेपालले अहिले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ। हङकङको टिन कङ रिक्रिएसन मैदानमा टस जितेको नेपालले पहिले बलिङ गरिरहेको छ। नेपाललाई अहिले सुरूवाती सफलता मिलेको छ। नेपालका लागि करण केसीले पहिलो विकेट लिए। करणले हङकङका ओपनिङ ब्याट्सम्यान अंशुमान राथलाई शून्य रनमा आउट गरेका हुन्। शुक्रबार र आइतबार हुने…