ओमानविरुद्ध बलिङ गर्दै नेपाल, तेस्रो ओभरमा दुई सफलता

काठमाडौं, १२ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि आयोजक ओमानविरुद्ध नेपालले बलिङ गर्दैछ । अल अमेरात क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल बलिङमा उत्रिएको हो । नेपालले तेस्रो ओभरमा दुई विकेट लिएको छ । ओमानले ३ ओभरमा दुई विकेटको नोक्सानीमा ८ रन जोडेको छ । […]

सम्बन्धित सामग्री

हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल, करणले लिए पहिलो विकेट [LIVE]

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको छैटौं चरणको खेलमा नेपालले अहिले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ। हङकङको टिन कङ रिक्रिएसन मैदानमा टस जितेको नेपालले पहिले बलिङ गरिरहेको छ। नेपाललाई अहिले सुरूवाती सफलता मिलेको छ। नेपालका लागि करण केसीले पहिलो विकेट लिए। करणले हङकङका ओपनिङ ब्याट्सम्यान अंशुमान राथलाई शून्य रनमा आउट गरेका हुन्। शुक्रबार र आइतबार हुने…

भुटानविरुद्ध पहिले बलिङ गर्दै नेपाल, दोस्रो ओभरमै सफलता

एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको दोस्रो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको किन्नारा ओभलमा टस जितेर भुटानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। पहिले बलिङ गरेको नेपालले सुरूआती सफलता पाएको छ। तेस्रो ओभरको दोस्रो बलमा नेपालले भुटानको विकेट लिएको हो। नेपालका लागि नन्दन यादवले पहिलो विकेट लिए। यसअघि आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५…