काठमाडौं, ४ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले यूएईविरुद्ध खेल्दैछ । युएईको घरेलु मैदान सारजाहमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । युएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो । युएईविरुद्ध नेपालले एक खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारीको स्थानमा कमल […]