बलिङ नचल्दा नेपाल पपुवा न्युगिनीसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपनि बलिङ नचल्दा नेपाल पपुवा न्युगिनीले दोस्रो ओडिआई खेलमा ३ विकेटले पराजित भएको छ । योसँगै दुई ओडिआई खेलको सिरिज भ्रमण टोली पपुवा न्युगिनीले २–० ले जित्दै क्लिनस्विप गरेको छ । २ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनीले ४८.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । […]