काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आगमी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्दैछ। १० टोली सहभागी प्रतियोगिता जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ। यस प्रतियोगिताबाट दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन्। विश्वकपमा भारत, इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, अष्ट्रेलिया, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगलादेशले सोझै स्थान बनाएका थिए । […]
The post नेपालले खेल्ने विश्वकप छनोटबारे स्पष्ट जानकारी first appeared on Hamro Khelkud.