सर्लाहीमा पार्टीबाट विद्रोह गरेर स्वतन्त्र चुनाव लड्नेको संख्या बढि, अमरेशले गरे प्यानल खडा

बखतियार अलि, सर्लाही २६ असोज । दलीय सहमतिको आधारमा टिकट वितरण गरेका सत्तारूढ गठबन्धन दल र बिपक्षी गठबन्धन दलका केही नेताले टिकट नपाएपछि पार्टी भित्रबाटै विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । त्यसरी स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा नेपाली काँग्रेसका नेता तथा निवर्तमान सांसद डा. अमरेशकुमार सिंह र एमालेका नेता मानबहादुर खड्का रहेका छन् । […]

सम्बन्धित सामग्री

एमालेबाट विद्रोह गरेका प्रभु साहले पाए ह्याण्ड पाइप चुनाव चिह्न

रौतहट ३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहको चुनाव चिह्न ह्याण्ड पाइप (हातेकल) कायम भएको छ ।  साहले नेकपा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । निर्वाचन आयोगले बुधबार साहलाई ह्याण्ड पाइप चुनाव चिह्न दिएको उनका नीजि सचिव रविन्द्र सिंहले जानकारी दिए ।

एमालेमा प्रभु साहको स्वतन्त्र उम्मेदवारी, जसपाले पाएको क्षेत्रमा प्यानल खडा

चुनावी विद्रोह पूर्वमन्त्री प्रभु साहले एमालेको टिकट अस्वीकार गर्दै रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । एमालेले जसपासँग तालमेल गरेसँगै चिढिएका उनले जसपाले पाएको सबै क्षेत्रमा समूहगत रूपमै स्वतन्त्र उम्मेदवारी...

सल्यान कांग्रेसमा विद्रोह, सत्तागठबन्धनविरुद्ध दुईजनाको बागी

सल्यान कांग्रेसमा विद्रोह भएको छ। सत्तागठबन्धनविरुद्ध कांग्रेसका नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छ्न्। पूर्व राज्यमन्त्री राजेन्द्रबहादुर शाहले प्रतिनिधिसभा र कर्णाली प्रदेश कार्यसमितिका सहमहामन्त्री एकराज डाँगीले प्रदेश सभा सदस्यका लागि (क)बाट उम्मेदवारी...

धनकुटामा माओवादीको विद्रोह, पूर्व सांसद भण्डारीको स्वतन्त्र उम्मेदवारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको धनकुटाका पार्टीका विभिन्न तहमा रहेका नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।  जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिटब्युरो सदस्य हेमराज भण्डारी, केन्द्रीय सदस्य धनमाया विक पूर्व जिल्ला संयोजक डिल्लीराम राई लगायत नेताहरुले सामूहिक राजीनामा दिएका हुन् ।  पूर्व जिल्ला संयोजक डिल्लीराम राईले एक विज्ञप्ति जारी गर्दै हेमराज भण्डारीलाई प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार उठाएर […]

हामीले एमालेबाट विद्रोह गरेको औचित्य पुष्टि गर्नैपर्छ : झाँक्री

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले संविधान बचाउनको लागि आफूहरूले विद्रोह गरेको बताएकी छन्। एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्न निर्वाचन आयोगमा पुगेको स्मरण गर्दै आफ्नाे निर्णय लिन सधै स्वतन्त्र हुने बताएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, ‘गतवर्ष आजकै दिन मेरो जिन्दगीको एउटा कठिन राजनितिक निर्णय लिएको दिन हो। मेरा पिता समानका नेता कमरेड माधव कुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगेको दिन हो। हामीले राजनीतिमा अर्को एउटा मूल्यको राजनीतिको मानक बना

स्वतन्त्रको उदय : अरबी विद्रोह नबिर्सौं

स्वतन्त्र र स्वस्फूर्त रूपमा भएको विद्रोहलाई तत्कालै कुनै विचार, सिद्धान्त र उचित राजनीतिक कार्यदिशाले सम्बोधन गरिएन भने ती विद्रोह कालान्तरमा प्रतिक्रान्ति र अस्थिरतामा बदलिने रहेछन् भन्ने सन्देश एक्काइसौं शताब्दीको दोस्रो दशकको सुरुवातसँगै भएको अरब विद्रोहले दिएको छ ।

कनकाई नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार थापाले अझै बढाए मतान्तर

झापा- झापाको कनकाई नगरपालिकामा नेपाली कांग्रेसबाट विद्रोह गरेर मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका शेरबहादुर थापाले अझै अग्रता बढाएका छन्। ३५७० मत गन्दा थापाले १५१९ मत प्राप्त गरेका छन्। नेकपा एमाले उम्मेदवार राजेन्द्र पोखरेलले १०२१ मत प्राप्त गरेका छन्। थापाले ४९८ मतले अग्रता कायम राखेका हुन्। त्यस्तै, कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले २४४ मत प्राप्त गरेका […]

नगरपालिकासँग पार्वतीको विद्रोह, मेयरमा स्वतन्त्र उम्मेदवारी

तनहुँ, वैशाख १२, तनहुँको व्यास नगरपालिका वडा नं‍. ९ की पार्वती कार्की वैशाखीको सहारा बिना उभिन पनि सक्दिनन् । तर पनि उनी व्यास नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन सकिनसकी निर्वाचन अधिकृतको कार्यालय पुगिन् । स्वतन्त्र उम्मेद्वारी दिएकी उनी कसैलाई हराउन वा चुनाव जित्न उम्मेदवार बनेकी होइनन् । नगरपालिकाले गरेको विभेदप्रतिको ‘विद्रोह’ गर्दै मेयरमा उम्मेदवारी दिएको […]