निःशुल्क ट्युसनबाट उदाएको ‘जोगी सर’को सामाजिक अभियानः एमालेले टिकट नदिएपछि विद्रोह, स्वतन्त्र भएर प्रतिनिधि सभामा ‘इन्ट्री’

विराटनगरः मोरङ ५ मा नेकपा (एमाले) सँग विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका योगेन्द्र मण्डल (जोगीसर) निर्वाचित भएका छन्। नेकपा (माओवादी केन्द्र) का शिवकुमार मण्डललाई पछि पार्दै स्वतन्त्र उम्मेदवार मण्डल निर्वाचित भएका हुन्।निर्वाचन कार्यालयका अनुसार योगेन्द्रले २१ हजार ८२० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी शिवकुमारले १७ हजार ४८६ मत पाए। अर्का उम्मेदवार…

सम्बन्धित सामग्री

स्वतन्त्र सांसद किरणकुमार साह एमालेमा प्रवेश

रौतहट - रौतहट–२ बाट प्रतिनिधि सभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमवार सांसद साहलाई पार्टी प्रवेश गराउनुभएको हो। उहाँ रौटहट–२ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो ।  त्यस अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । अब एमालेको प्रतिनिधि सभामा  सिट सङ्ख्या ७९ पुगेको छ ।

रौतहटबाट प्रतिनिधि सभामा देखियो स्वतन्त्रको वर्चस्व

प्रतिनिधि सभामा दुई स्वतन्त्र तथा नेपाली काँग्रेस र नेकपा एसका एक एक जनाले चुनाव जित्दा रौतहटमा स्वतन्त्रको वर्चस्व देखिएको हो।...

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ अहिलेसम्म ५ जनामात्रै महिला उम्मेदवार विजयी

काठमाण्डाै –  प्रतिनिधि सभामा प्रत्यक्षतर्फ अहिलेसम्म पाँच जना महिला विजयी भएका छन् । केहीबेर अघिसम्मको नतिजाअनुसार कास्की २ मा नेकपा एमालेकी विद्या भट्टराई, दाङ–२ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाण्डाै–२ मा सोबिता गौतम, ललितपुर–३ मा तोसिमा कार्की र कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी हुनुभएको छ ।  महिला उम्मेदवार रहेका केही निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । जसमध्ये तेह्रथुममा नेपाली कांग्रेसकी सीता गुरुङ, सुनसर...

प्रतिनिधि सभामा माओवादीले सिन्धुलीबाट खाता खोल्यो, राजन दाहाल विजयी

७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् । माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले […]

समानुपातिकमा एमालेलाई अग्रता : स्वतन्त्र पार्टी तेस्रो, माओवादी चौथो

काठमाण्डाै – समानुपातिकतर्फ प्रतिनिधि सभामा नेकपा एमालेले अग्रता बनाएको छ । पछिल्लो मतगणनाबाट प्राप्त नतिजाअनुसार समानुपातिकतर्फ नेकपा एमालेले ४३ हजार ५ सय ८५ मत पाएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले ३८ हजार ३ सय २४ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । स्वतन्त्र पार्टीले १८ हजार १ सय २३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै माओवादी केन्द्रले १६ हजार ७ सय १६ मत प्राप्त गरेको छ । माओवादी केन्द्र चौथो स्थानमा छ । पाँचौ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । र...

राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाको समर्थन स्वतन्त्र उम्मेदवार भण्डारीलाई

१६ कात्तिक, धनकुटा । प्रतिनिधि सभामा एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा उम्मेदवार विहीन रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीलाई समर्थन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश १ का सदस्य रोजन बरालले छवि, एजेन्डा, विचारलगायतका कुरालाई आधार मान्दा भण्डारी समर्थन योग्य भएकाले पार्टीले समर्थन गर्ने निर्णय गरेको जानकारी दिए । भण्डारीले स्वतन्त्र […]

प्रभु साहले सुरु गरे स्वतन्त्र उम्मेदवार जिताउन अभियान

नेकपा एमालेको टिकट अस्वीकार गरी प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियान सुरु गरेका छन् । आफूसहित मधेस प्रदेश जिल्लामा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरुलाई जिताउन स्वतन्त्र उम्मेदवार जिताउ अभियान सुरु गरेका हुन् ।  साहले आफ्नो संयोजकत्वमा मधेस प्रदेशका ८ वटै जिल्लामा जिल्ला संयोजकहरू समेत चयन गरेका छन् । उनको अभियानअन्तर्गत पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहतमा त्रिभूवन साह अमर, सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम सा

‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा

काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमि लगायतले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका हुन्।...

विवेकशील साझा त्यागेर काठमाडौँ ६ मा स्वतन्त्र उम्मेदवारी दिने मियाँको घोषणा

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट अब्दुस मियाँले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । विवेकशील साझाको युवा सङ्गठनको संयोजक रहेका मियाँले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिने बताएका हुन्। उनले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिने बताए । प्रतिनिधि सभामा सक्षम र स्वतन्त्र युवाहरू आउनुपर्ने र कानुन निर्माताका रूपमा युवाको सहभागिता बढ्नुपर्ने आफ्नो भनाइ रहेको मियाँ […]