हामीले एमालेबाट विद्रोह गरेको औचित्य पुष्टि गर्नैपर्छ : झाँक्री

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले संविधान बचाउनको लागि आफूहरूले विद्रोह गरेको बताएकी छन्। एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्न निर्वाचन आयोगमा पुगेको स्मरण गर्दै आफ्नाे निर्णय लिन सधै स्वतन्त्र हुने बताएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, ‘गतवर्ष आजकै दिन मेरो जिन्दगीको एउटा कठिन राजनितिक निर्णय लिएको दिन हो। मेरा पिता समानका नेता कमरेड माधव कुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगेको दिन हो। हामीले राजनीतिमा अर्को एउटा मूल्यको राजनीतिको मानक बना

सम्बन्धित सामग्री

रामकुमारी झाँक्री : विद्रोहको औचित्य पुष्टि गर्न मतदाताको शरणमा

विद्यार्थी राजनीतिको बेला रामकुमारी झाँक्री राष्ट्रिय चर्चामा रहिन्, त्यो पनि पटक–पटक । २०६२–६३ को जनआन्दोलनको अग्रमोर्चामा खटिंदा प्रहरी दमनमा रगताम्य भएका उनका तस्बिरहरू अहिले पनि सामाजिक सञ्जालमा भेटिन्छन् । नेकपा (एमाले)बाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठनको बेला लिएको अडानले पनि रामकुमारी झाँक्रीलाई चर्चामा ल्यायो । तिनै झाँक्री अहिले प्रतिनिधिसभा सदस्यका लागि गुल्मी–२ बाट उठेकी […]

माधव नेपालको ‘विद्रोह’ : औचित्य पुष्टि गर्न नसक्दै बाटोमै अलमलिइरहे

काठमाडौं : नेकपा एमाले होस् या तत्कालिन नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) भित्रको विवादमा नेतृत्वको चर्को आलोचना गर्ने मध्येकी एक हुन् रामकुमारी झाँक्री।एमालेमा केपी शर्मा ओलीले पार्टीमा एकलौटी लादेको भन्दै गत भदौमा एमालेबाट ‘विद्रोह’ गर्ने बेलामा माधव नेपाललाई अग्र स्थानमा रहेर साथ दिने पनि उनै हुन्। पार्टीमा लामो समयदेखि माधव खेमामा रहेर काम गरेका अमृतकुमार बोहोरादेखि रघुजी पन्तसहित १० नेताहरूले साथ छाड्दै गर्दा उनले एकीकृत समाजवादी गठनको बेलामा बलियो साथ दिइन्।

‘मन्त्रीको कुर्सी त बन्धन रहेछ, पार्टी सचिव हुँ तर जिम्मेवारी छैन’

एमालेसँग विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी रामकुमारी झाँक्री नयाँ पार्टी बनेसँगै मन्त्री पनि भइन् । ८ महिना २० दिन मन्त्री भएकी झाँक्रीलगायतका चार जनालाई पार्टीले फिर्ता बोलाउँदा उनीहरुले केही ‘रिजर्भेसन’ राखे । सोही कारण पार्टीको निर्णय कार्यान्वयनमा ढिलाई हुनपुग्यो । अध्यक्ष माधव नेपालले पुरानालाई फिर्ता बोलाएर नयाँ मन्त्रीको लिस्ट प्रधानमन्त्रीलाई बुझाइसक्दा पनि केही दिन गलफत्ती भयो । पार्टीले निर्णय गरिसक्दा पनि पुराना मन्त्रीहरु न

ओलीसँग संवैधानिक प्रश्न उठाएर विद्रोह गरेकाले मंसिरमै चुनाव हुनुपर्छ :  झाँक्री

नेकपा (एकीकृत समाजवादी)की सचिव एवम् पूर्व मन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संवैधानिक प्रश्न उठाएर विद्रोह गरेकाले मंसिरमै चुनाव हुनुपर्ने बताइन । संवैधानिक व्यवस्था बमोजिम संसदको कार्यकाल हुँदाहुँदै ओली सरले २ पटक संसद विघटन गरेपछि पार्टीमा विद्रोह गरेकाले समयमै संसदीय चुनाव हुनुपर्ने झाँक्रीले जिकिर गरिन् । ‘चुनाव आज घोषणा हुन सक्छ । त्यो पनि मंसिर ४ गते घोषणा हुन सक्छ । चुनाव फागुनमा सार्नु हुँदैन’ रातोपाटीसँग कुरा गर्दै झाँक्रीले भनिन्,  &lsquo

एमालेलाई हराउन हामी नै काफी भयौं : मन्त्री झाँक्री (भिडिओसहित)

काठमाडौं, ६ जेठ । नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अहिलेको स्थानीय तहको निर्वाचनको परिणाम आफूहरुकोलागि अपेक्षित नै रहेको बताएकी छिन् । उनले आफूहरुको लागि विद्रोह बाध्यता रहेको सुनाईन् । आफ्नो पार्टीले अहिलेको स्थानीय तहको निर्वाचनबाट प्राप्त गरेको परिणामबाट विचलन नभएको उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको […]

केपी ओलीले समन्वय गर्न नजान्दा विद्रोह भयो : मन्त्री झाँक्री

१ कार्तिक, पाल्पा। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जनताको पक्षमा काम गर्ने मौका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जस्तो कसैले नपाएको दाबी गर्दै उनी त्यसमा असफल भएको बताएकी छिन् । नेपाल पत्रकार महासंघ पाल्पाले सोमबार तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ओली एक्लै हिँडने प्रयास गर्दा नेकपा एमालेमा विद्रोह र भत्किने प्रक्रिया […]

एमाले निरन्तर भत्किने प्रक्रियामा छः रामकुमारी झाँक्री

जनकपुरधाम– नेकपा एमाले विभाजन नभई पार्टीभित्र विद्रोह भएको नवगठित नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री रामकुमारी झाँक्रीले बताएकी छन्। प्रेस संगठन नेपालले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेत्री झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओली हतास भएको समेत बताएकी छन्। उनले भनिन्, ‘यो एउटा सलाई मात्र कोरिएको हो। यो धेरै ठूलो डढेलो लागेर सबै सत्यानास गर्नेवाला हो। […]

एमालेमा विद्रोह सुरु भएको छ : रामकुमारी झाँक्री

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले विद्रोहबाट नेकपा एकीकृत समाजवादी पार्टी जन्मिएको भन्दै यो पार्टी नेपालको कम्युनिस्ट आन्दोलनको मूलप्रवाह बन्ने बताएकी छिन्। बुटवलमा लुम्बिनी प्रदेश कमिटिको प्रथम बैठकमा बोल्दै झाँक्रीले...

पार्टीभित्र अहंकार उस्तै छ, विद्रोह निश्चित छ : रामकुमारी झाँक्री

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी भित्रको परिस्थितिमा कुनै बद्लाव नआएको स्पष्ट पारेकी छिन् । बिहीबार सामाजिक सञ्जालमार्फत माधव नेपाल पक्ष एमाले सांसद झाँक्रीले पार्टीमा उस्तै अहंकार उस्तै रहेको र अन्यायको विरुद्ध विद्रोह निश्चित रहेको उल्लेख गरेकी छिन् । उनले पार्टीमा एउटा सानो ठाउँका लागि समेत संघर्ष गरिरहेको बताउँदै नवनिर्वाचित राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटालाई बधाई समेत दिएकी छिन् । झाँक्रीले लेखेकी छिन्– ‘संसद सदस्यबाट नै राजीनामा गर्न तयार हामीहरूलाई राष्ट्र