तनहुँ, वैशाख १२, तनहुँको व्यास नगरपालिका वडा नं. ९ की पार्वती कार्की वैशाखीको सहारा बिना उभिन पनि सक्दिनन् । तर पनि उनी व्यास नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन सकिनसकी निर्वाचन अधिकृतको कार्यालय पुगिन् । स्वतन्त्र उम्मेद्वारी दिएकी उनी कसैलाई हराउन वा चुनाव जित्न उम्मेदवार बनेकी होइनन् । नगरपालिकाले गरेको विभेदप्रतिको ‘विद्रोह’ गर्दै मेयरमा उम्मेदवारी दिएको […]