ललितपुरका पुराना काँग्रेस नेता भरतलालद्वारा विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं, १४ साउन । ललितपुरका पुराना काँग्रेस नेता भरतलाल न्याछ्योले विद्रोह गरेका छन् । उनले आज ललितपुर क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । ललितपुर महानगरपालिकाको मेयरका दाबेदार रहिसकेका न्याछ्यो काँग्रेसभित्र लामो समययता सक्रिय थिए । उनी पटक पटक नेतृत्वको पेलाईमा परे । अन्ततः स्वतन्त्र उम्मेदवारी घोषणा गरे । भरतललाले सामाजिक सञ्जालमा […]

सम्बन्धित सामग्री