काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार जततामा लोकप्रिय भएको बताउनुभएको छ । पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा बोल्दै उहाँले वर्तमान सरकार इतिहासकै लोकप्रिय सरकार भएको दाबी गर्नुभयो । सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण सरकारलाई जनताले मन पराएको उहाँको भनाइ थियो । पुनले मुलुकलाई सही […]