माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र महानायक राजेश हमालबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र महानायक राजेश हमालबीच आज (शुक्रबार) भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटारस्थित उहाँकै निवासमा पुगेर महानायक हमालले अध्यक्ष प्रचण्डलाई भेट्नुभएकाे हाे । उहाँहरुबीच करिब आधा घण्टा भएकाे भेटवार्तामा देशको समसामयिक राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएको हाे । साथै चलचित्र क्षेत्रदेखि राष्ट्रिय-अन्तर्राष्ट्रिय […]

सम्बन्धित सामग्री

प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

काठमाडौँ – महानायक राजेश हमाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न शुक्रबार खुमलटार पुगेका छन्। चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिको लागि दौडधुप चलिरहेको बेला हमाल प्रचण्डलाई भेट्न पुगेका हुन्। उनीहरुबीच नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपाय लगायतका विषयमा कुराकानी भएको छ। चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सञ्चार तथा सूचना […]