कम्युनिष्ट आन्दोलनभित्र प्रतिक्रियावाद : पुष्पकमल दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलन भित्र प्रतिक्रियावाद घुसेको बताए ।लेनिन दिवसको अवसरमा पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै दाहालले नेपाली कम्युनिष्ट आन्दोलनमा प्रतिक्रियावादी शक्ति घुसेको बताए । कम्युनिष्टहरूको एकतालाई नरुचाउने शक्तिले प्रतिगामी सोच भएकाहरूलाई साथ लिएर टुक्राउन खोजेको आरोप पनि लगाए । कम्युनिष्ट आन्दोलनलाई बचाई राख्न एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको पनि […]

सम्बन्धित सामग्री

‘पुष्पकमल दाहाल माओवादीको मात्र नभई कांग्रेस र एमालेको समेत नेता हाे’

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार जततामा लोकप्रिय भएको बताउनुभएको छ । पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा बोल्दै उहाँले वर्तमान सरकार इतिहासकै लोकप्रिय सरकार भएको दाबी गर्नुभयो । सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण सरकारलाई जनताले मन पराएको उहाँको भनाइ थियो । पुनले मुलुकलाई सही […]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागे संसदमा विश्वासको मत (पूर्ण पाठ)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्न विश्वासको मत मागेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले मत मागेका हुन् । (यस्तो छ प्रचण्डले संसदमा राखेको मन्तव्य) सम्माननीय सभामुख महोदय, नवनिर्वाचित प्रतिनिधि–सभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसदका सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः शुभकामना व्यक्त […]

पुष्पकमल दाहाल संसदीय दलकाे नेता चयन

काठमाडाैं । नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन हुनुभएको छ । माओवादी संसदीय दलको सिंहदरबारमा आज बसेको बैठकले प्रचण्डको नाम सर्वसम्म दलको नेतामा पारित गरेको हो । माओवादी केन्द्रका सांसद सुदन किरातीले अध्यक्ष प्रचण्डका सर्वसम्मत रुपमा दलको नेता चयन भएको जानकारी दिनुभयो । माओवादी केन्द्रको प्रमुख सचेतकसहितका पदमा […]

पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नका लागि विदेश दौडाहामा छन् : शंकर पाेखरेल

काठमाडाैं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नका लागि देश/विदेश दौडाहामा निस्केको टिप्पणी गरेका छन्।१२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको महासचिव पोखरेलको भनाई थियो।बुधबार काठमाडौंमा प्रेस चाैतारी नेपालद्वारा आयोजित अनलाईन समाचार माध्यमका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दाहालप्रति संकेत

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र महानायक राजेश हमालबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र महानायक राजेश हमालबीच आज (शुक्रबार) भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटारस्थित उहाँकै निवासमा पुगेर महानायक हमालले अध्यक्ष प्रचण्डलाई भेट्नुभएकाे हाे । उहाँहरुबीच करिब आधा घण्टा भएकाे भेटवार्तामा देशको समसामयिक राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएको हाे । साथै चलचित्र क्षेत्रदेखि राष्ट्रिय-अन्तर्राष्ट्रिय […]

भएभरका अनलाइनहरुले एमाले अध्यक्षको नाम ‘पुष्पकमल दाहाल’ लेख्नुको रहस्य

हो, एकताका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भएर बनेको पार्टी नेकपाका अध्यक्ष दुई जना थिए, जसमध्ये एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए। तर सर्वोच्च अदालतले नेकपाको एकता खारेज गरिदिएकै एक वर्ष पूरा भइसक्यो। त्यसमाथि एमाले अध्यक्ष त दाहाल कहिल्यै हुँदै भएनन्। हुने कुरा पनि भएन- पार्टी नै अलग। तर नेपालमा रमाइलो हुन्छ हेर्नुस्। नाम… Continue reading

भएभरका अनलाइनहरुले एमाले अध्यक्षको नाम ‘पुष्पकमल दाहाल’ लेख्नुको रहस्य

हो, एकताका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भएर बनेको पार्टी नेकपाका अध्यक्ष दुई जना थिए, जसमध्ये एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए। तर सर्वोच्च अदालतले नेकपाको एकता खारेज गरिदिएकै एक वर्ष पूरा भइसक्यो। त्यसमाथि एमाले अध्यक्ष त दाहाल कहिल्यै हुँदै भएनन्। हुने कुरा पनि भएन- पार्टी नै अलग। तर नेपालमा रमाइलो हुन्छ हेर्नुस्। नाम… Continue reading

बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार : पुष्पकमल दाहाल

काठमाडौं, असोज ६ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेशका कारण ढिलाई भएको मन्त्रीपरिषदलाई पूर्णता दिने काम बिहीबारसम्म सकिने बताउनुभयो । मन्त्रालयका विषयमा गठबन्धनको बैठक […]

पुष्पकमल दाहाल

नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समृद्ध समाज निर्माणका लागि अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्ने बताए । मंगलबार युथ फर नेसनको आयोजनामा भएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले वर्ग संघर्ष र राजनीतिक क्रान्तिको चरण पार गरिसकेको भन्दै समृद्ध समाज निर्माणका लागि अध्ययन, अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्ने बताए । उनले भने, […]