काठमाडाैं । नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन हुनुभएको छ । माओवादी संसदीय दलको सिंहदरबारमा आज बसेको बैठकले प्रचण्डको नाम सर्वसम्म दलको नेतामा पारित गरेको हो । माओवादी केन्द्रका सांसद सुदन किरातीले अध्यक्ष प्रचण्डका सर्वसम्मत रुपमा दलको नेता चयन भएको जानकारी दिनुभयो । माओवादी केन्द्रको प्रमुख सचेतकसहितका पदमा […]