नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समृद्ध समाज निर्माणका लागि अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्ने बताए । मंगलबार युथ फर नेसनको आयोजनामा भएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले वर्ग संघर्ष र राजनीतिक क्रान्तिको चरण पार गरिसकेको भन्दै समृद्ध समाज निर्माणका लागि अध्ययन, अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्ने बताए । उनले भने, […]