भारत- ओमिक्रोनबाट बच्न अनावश्यक यात्रा र भीडभाड नगर्न आग्रह

भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनबाट बच्न अनावश्यक भीडभाड र यात्रा नगर्न आग्रह गरिएको छ । ओमिक्रोनबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएपछि भारतको सङ्घीय सरकारले उच्च सतर्कता अपनाउन आम नागरिकलाई शुक्रबार आग्रह गरेको हो ।   “ओमिक्रोनको सङ्क्रमण तीव्ररूपमा फैलिएको पाइएको छ, अनावश्यक भीडभाड र अनावश्यक यात्रा नगर्नु हुन अनुरोध छ,” सरकारद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । भारतमा अहिलेसम्म १०१ जनामा ओमिक्रोन भाइरसको सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जानकारी दिए...

सम्बन्धित सामग्री

‘विमानस्थलमा भीडभाड नगर्नू’

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलन सक्ने भन्दै त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थलमा भीडभाड नगर्न आग्रह गरेको छ।...

भारतमा अनावश्यक यात्रा र भीडभाड नगर्न आग्रह

काठमाडौँ – भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनबाट बच्न अनावश्यक भीडभाड र यात्रा नगर्न आग्रह गरिएको छ । ओमिक्रोनबाट संक्रमितहरूको सङ्ख्या बढ्दै गएपछि भारतको सङ्घीय सरकारले उच्च सतर्कता अपनाउन आम नागरिकलाई शुक्रबार आग्रह गरेको हो । ‘ओमिक्रोनको संक्रमण तीव्ररूपमा फैलिएको पाइएको छ, अनावश्यक भीडभाड र अनावश्यक यात्रा नगर्नु हुन अनुरोध छ,’ सरकारद्वारा जारी वक्तव्यमा […]

ओमिक्रोनबाट बच्न भारतमा अनावश्यक यात्रा र भीडभाड नगर्न आग्रह

भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनबाट बच्न अनावश्यक भीडभाड र यात्रा नगर्न आग्रह गरिएको छ । ओमिक्रोनबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएपछि भारतको सङ्घीय सरकारले उच्च सतर्कता अपनाउन आम नागरिकलाई शुक्रबार आग्रह गरेको हो ।  “ओमिक्रोनको सङ्क्रमण तीव्ररूपमा फैलिएको पाइएको छ, अनावश्यक भीडभाड र अनावश्यक यात्रा नगर्नु हुन अनुरोध छ,” सरकारद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । भारतमा अहिलेसम्म १०१ जनामा ओमिक्रोन भाइरसको सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालय

काभ्रेमा ‘स्मार्ट लकडाउन’ : चाडपर्वमा भीडभाड नगर्न आग्रह

काभ्रे– जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थप गर्दै चाडपर्वमा भीडभाड नगर्न आदेश जारी गरेको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी)को बैठकले समुदायमा सङ्क्रमणदर घटिरहेको तथा साप्ताहिकरूपमा मृत्युदर घटेको अवस्थामा काभ्रेमा ‘एल्लो–जोन’मा परेकाले स्मार्ट लकडाउन केही खुकुलो पार्दै निषेधाज्ञालाई थपिएको जनाएको छ । निषेधाज्ञा गए राति १२ बजेदेखि […]

डाेटी : गौरा पर्वमा भीडभाड नगर्न आग्रह, अटेर गरे कारबाही हुने

डाेटी - जिल्ला प्रशासन कार्यालय डोटीले गौरा पर्वमा भीडभाड नगर्न आग्रह गरेको छ । सूचना प्रकाशित गर्दै कार्यालयले सुदूरपश्चिमको प्रसिद्ध पर्व गौरा आइतवार भित्र्याइएकाले कोरोनाकाे जोखिमलाई मध्यनजर गर्दै भीडभाड नगर्न तथा ठूलो सङ्ख्यामा जमघट नहुन आग्रह गरेको हो । जिल्लामा कोरोना जोखिम कायमै रहेको र गौरा तथा तीज पर्व नजिकिएकाले भीडभाड नगर्न आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, 'गौरा र तीजमा सामान्य पूजा आराधनाबाहेक अन्य भीडभाड हुने खालका कुनै पनि काम नगर्न आग्रह...

जनैपूर्णिमा र गाईजात्रा भीडभाड नगर्न आग्रह

बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सूचना जारी गर्दै कोरोना भाइरस संक्रमण तथा जोखिमको दर उच्च भन्दै चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना हुने गरी परम्परागत तरिकाले सांकेतिक रूपमा मनाउन सर्वसाधारणलाई आग्रह गरेका थिए।...

हिमालको लस्कर मार्गमा अनावश्यक भीडभाड नगर्न पर्यटन विभागको निर्देशन

काठमाडौं । पर्यटन विभागले हिमाल आरोहणमा जाने पर्वातारोहीहरुलाई हिमालको लस्कर मार्गमा अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ । कोभिड–१९ को बढ्दो संक्रमण र जोखिमलाई ध्यानमा राख्दै विभागले पर्वतारोहणमा जाने आरोहीहरूलाई अनुमति प्राप्त हिमालको लस्कर मार्गमा यात्रारत रहँदा, आधार शिविरमा बस्दा साथै सो भन्दा माथिल्लो लस्कर मार्गमा यात्रामा रहँदा समेत आफ्नो समूहमा मात्र हिड्न आग्रह गरेको हो ।बुधबार सन् २०२१ को वसन्त ऋतुको आरोहण व्यवस्थापन सम्बन्धी सूचना जारी गर्दैै विभागले एक पटकमा अधिकतम १९ जनाले मात

दाङमा सभा तथा सम्मेलन गर्न रोक

दाङ : कोभिड-१९ महामारीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक स्थानमा भीडभाड नगर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयमा बिहीबार प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले सोही दिनदेखि नै लागु हुने गरी सार्वजनिक स्थानमा भीडभाड नगर्न आग्रह गरेको हो।यसअघि सभा सम्मलेन गर्न अनुमति लिए पनि त्यस्ता सहमति रद्द गरिएको प्रशासनले सूचना जारी गरी जानकारी दिएको छ।  नेपाल– भारत खुला सीमाना क्षेत्र जिल्ला रहेकाले भारतमा पुनः कोभिड-१९ को संक्रमन फैलिन

नेपालमा सभा, जुलुस र भीडभाड नगर्न आग्रह

काठमाडौँ / नेपालमा सभा, गोष्ठी, जुलुस, र्‍याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्‍यावसायिक कार्यहरु नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेकाे छ । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि सरकारले नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेको हाे । प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्ति निकालेर सामाजिक/भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात... The post नेपालमा सभा, जुलुस र भीडभाड नगर्न आग्रह appeared first on Purbeli News.