दाङमा सभा तथा सम्मेलन गर्न रोक

दाङ : कोभिड-१९ महामारीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक स्थानमा भीडभाड नगर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयमा बिहीबार प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले सोही दिनदेखि नै लागु हुने गरी सार्वजनिक स्थानमा भीडभाड नगर्न आग्रह गरेको हो।यसअघि सभा सम्मलेन गर्न अनुमति लिए पनि त्यस्ता सहमति रद्द गरिएको प्रशासनले सूचना जारी गरी जानकारी दिएको छ।  नेपाल– भारत खुला सीमाना क्षेत्र जिल्ला रहेकाले भारतमा पुनः कोभिड-१९ को संक्रमन फैलिन

सम्बन्धित सामग्री

भारतीय मालवाहक गाडी रोक लगाउन माग

काठमाडौं : नेपाल ट्रक यातायात व्यवसायी महासंघले भारतीय मालवाहक गाडीहरूमा रोक लगाउन माग गरेको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारतीय मालवाहक गाडीका कारण नेपालमा रहेका मालवाहक गाडीहरुले काम नपाउने स्थिति बनेको भन्दै भारतीय मालवाहक गाडीहरूमा रोक लगाउन माग गरेका हुन्।उनीहरूले निर्वाध रुपमा आउने भारतीय गाडीमाथि स्थायी ढंगबाट रोक लगाइनुपर्ने बताए।उनीहरूले काठमाडौं लगायतका प्रमुख ठाउँमा ट्रक पार्किङ स्थलको उचित व्यवस्थापनको माग पनि गरेका छन्। महासंघका महासचिव राजेन्द्रविक्रम बानिया

श्रीलङ्कामा विदेशी ऋण भुक्तानी गर्न अस्थायी रोक

श्रीलङ्काले विदेशी ऋण भुक्तानीमा अस्थायी रोक लगाएको छ । विदेशी मुद्रा सञ्चिति कम भएपछि तत्कालका लागि विदेशी ऋणको ब्याज तथा किस्ता भुक्तानीमा रोक लगाएको गभर्नर पी. नन्दलाल वीरासिंघेलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।  गभर्नरले आज मङ्गलवार पत्रकार सम्मेलन गरेर ऋण तिर्नका लागि प्रयोग हुने विदेशी मुद्राले केही समयका लागि इन्धन, खाद्यान्नलगायतका वस्तु खरिद गर्न सक्ने भएकाले ऋण तिर्ने कामलाई स्थगित गरेको बताउनुभएको छ । अहिले ऋण भुक्तानी असम्भव अवस्थामा आइसकेकोले यस्तो निर्णय गर्नुपरेको उहाँको भनाइ छ ।  श्रीलङ्कामा खाद्...

पर्सामा माघ महिनाभर सभा सम्मेलन गर्न रोक

५ माघ, वीरगञ्ज। पर्सामा माघ मसान्तसम्म सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने कार्यक्रममा रोक लगाइएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण नेपालमासमेत बढ्दै गएको सन्दर्भमा रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन यस्तो आदेश […]

केरा आयातमा रोक लगाउन माग

केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् । नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन १३ व्यवसायिक केरा उत्पादक संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेपाली उत्पादन प्रयोग गर्न जोड दिएका हुन् ।उनीहरुले कैलाली, कञ्चनपुरलगायत जिल्लालाई केरा जोन तथा चितवनलाई सुपर जोन बनाउनु पर्ने र कृषि कर्जाको अवधि पाँच वर्षबाट बढाएर १० […]

राष्ट्रिय सम्मेलन गर्न सर्वसाधारणको आउजाउमा अखिल क्रान्तिकारीको रोक

पोखरा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा चलिरहेको छ। चिप्लेढुंगा मानव अधिकार चोकमा अखिलको सम्मेलन सुरु भएको हो।  सम्मेलनको उद्घाटन पार्टीका महासचिव विप्लवले गरेका हुन्। वर्षाका बिच चलिरहेको कार्यक्रमले सवारी साधन चल्न सकेका छैन। सिद्धार्थ चोकदेखि चिप्लेढुंगा…

के-केमा लगाइयो रोक ?

काठमाडौं । कोरोना संक्रमण भयावह बन्दै गएपछि काठमाडौंमा एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, भेला गर्न रोक लगाइएको छ ।काठमाडौंमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश सपिङ मल, सिनेमा हल, सैलुन आदि सञ्चालनमा पनि रोक लगाइएको छ । बैशाख १६ गतेदेखि एक सातासम्म निजी र सार्वजनिक सावरी दुवै चलाउन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ । यस्तै सार्वजनिक एवं निजी

काठमाडौंमा सभा गोष्ठी रोक

काठमाडौं, ८ वैशाख । काठमाडौमा सभा सम्मेलन, गोष्ठीलगायत कार्यक्रममा रोक लगाइएको छ । कोरोना भाइरसको रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालयले भौतिक रुपमा उपस्थित भएर सभा सम्मेलन, गोष्ठी, सेमिनारमा रोक लगाएको हो । जिप्रका काठमाडौंको आज जारी सूचनामा तालिम तथा प्रशिक्षणहरु सञ्चालनमा पनि रोक लगाइएको उल्लेख छ ।

भारतको राजधानी नयाँ दिल्लीमा होली मनाउन रोक

नयाँ दिल्ली : कोरोना भाइरसको संक्रमण बढेसँगै भारतको राजधानी नयाँ दिल्लीमा होली लगायतका पर्वहरु मनाउन रोक लगाइने भएको छ। दिल्ली विपत् व्यवस्थापन प्राधिकरणले होली लगायतका पर्वसँगै भिडभाड हुने कुनै कार्यक्रम, सम्मेलन हुन नदिने निर्णय गरेको हो। प्राधिकरणले सबै जिल्ला अधिकारीहरुलाई निर्णय कार्यान्वयन गर्न आदेश समेत दिएको छ। भारतमा केही सातायता…

कोरोना संक्रमण बढेसँगै दिल्लीमा होली मनाउन रोक

कोरोना भाइरसको संक्रमण बढे सँगै भारतको राजधानी नयाँ दिल्लीमा होली लगायतका पर्व मनाउन रोक लगाइने भएको छ। दिल्ली विपत् व्यवस्थापन प्राधिकरणले होली लगायतका पर्वमा भीडभाड हुने कुनै कार्यक्रम, सम्मेलन हुन नदिने निर्णय गरेको हो। प्राधिकरणले सबै जिल्ला अधिकारीहरुलाई निर्णय कार्यान्वयन गर्न आदेश समेत दिएको छ। भारतमा केही सातायता दैनिक हजारौं…