एक्स ९ मार्फत् चलचित्रमा कमब्याक गर्दै सुदर्शन

काठमाडाैँ- अभिनेत्री रेखा थापाको फिल्म ‘हिम्मतवाली’बाट अभिनयमा डेब्यू गरेका अभिनेता सुदर्शन गौतम ८ वर्षपछि फिल्ममा कमव्याक गर्ने भएका छन्। निर्देशक मुकुन्द भट्टको निर्देशन रहने फिल्म ‘एक्स ९’बाट सुदर्शनले फिल्ममा कमव्याक गर्न लागेका हुन्। केही दिनदेखि फिल्मको छायांकन प्रबन्ध मिलाउन क्यानडामा रहेका निर्देशक मुकुन्द भट्टले यसै साता गौतमसँग कागजी सम्झौता गरेका छन्। फिल्मको केही प्रतिशत छायांकन […]

सम्बन्धित सामग्री

अनमोल केसी अभिनित फिल्म ‘एक्स ९’ मा नीति शाह अनुबन्धित

काठमाडौं । अनमोल के.सी. अभिनित फिल्म ‘एक्स ९’ मा मोडल नीति शाह नायिकाको रूपमा अनुबन्धित भएकी छन् । मुकुन्द भट्टको निर्देशनमा फिल्म बन्न लागेको फिल्म ‘एक्स ९’ मा नीतिको जोडी अनमोलसँगै बाँधिने भएको छ । शुक्रबार फिल्मका निर्माता पनि आफैं रहेका भट्टसँग उनको यसबारे लिखित सहमति भएकाे हाे । नीतिले उक्त फिल्मका लागि १० लाख […]

‘एक्स ९’ मा सुधांशु

अभिनेता सुधांशु जोशी फिल्म अभिनयमा कमब्याक गर्ने भएका छन् । फिल्म ‘एक्स ९’ मार्फत उनले अभिनयमा कमब्याक गर्न लागेका हुन् । ‘एक्स ९’ सुधांशु कलाकारको रुपमा रहने निर्देशक मुकुन्द भट्टले जानकारी दिए । सुधांशुले विषालु, रणभूमि, हत्या लगायतका करिब दर्जन फिल्म अभिनय गरेका छन् ।अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवाल लगायतका कलाकारको अभिनय रहने बताइएको फिल्ममा सुधांशु पनि मुख्य भूमिकामा देखिनेछन् । फिल्ममा बलिउड नायक सुनिल सेट्टीको नेगेटिभ भूमिकामा अभिनय

‘एक्स ९’ मा जोडिएलान् त सोनु सुद ?

‘एक्स ९’ मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म हो । फिल्मको अहिले चर्चा चुलिएको छ । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्मका लागि अन्य नायकको रुपमा पुष्प खड्का, सौगात मल्ल, राज कटुवाल समेत छानिएका छन् ।निर्माण युनिट फिल्मका लागि अभिनेता अनुपविक्रम शाहीसँग पनि कागजी सम्झौता तयारीमा रहको छ । निर्देशक भट्टले यो फिल्मलाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने मुडमा छन् । त्यसैले पनि फिल्मको नेगेटिभ भूमिकाका लागि उनले बलिउड नायक सुनिल सेट्टीलाई केही अगाडि अफर गरेका थिए । भट्टले सु

एक्स–९ मा अनमोलसँगै सौगत र पुष्प पनि

काठमाडौं । ५ करोडभन्दा महँगो बजेटमा निर्माण गर्न लागिएको चलचित्र ‘एक्स–९’ मा अभिनेता अनमोल केसी अनुबन्धित भइसकेका छन् । यो चलचित्रका लागि हालै मात्र सौगात मल्ल अनुबन्धित भएका थिए भने यतिबेला अर्का अभिनेता पुष्प खड्का पनि अनुबन्धित भएका छन् । यो फिल्ममा अरू पनि केही अभिनेता अनुबन्धित भएका छन् । नेपालको सबैभन्दा ठूलो एक्सन–थ्रिलर चलचित्र […] The post एक्स–९ मा अनमोलसँगै सौगत र पुष्प पनि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एक्सन फिल्म 'एक्स ९'मा पुष्पको 'इन्ट्रि'

अभिनेता पुष्प खड्का फिल्म 'एक्स ९’ मा अनुबन्धित भएका छन् । सोमबार निर्माणपक्ष र पुष्पबीच लिखित सम्झौता भएको हो

‘एक्स ९’मा अनमोल र सौगातपछि पुष्पको इन्ट्री

नेपालकै पहिलो ठूलो क्यानभासमा बन्न लागेको एक्सन केन्द्रित चलचित्र ‘एक्स ९’मा नाम चलेका कलाकारहरुले संझौता गर्ने क्रम जारी छ । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको यो चलचित्रमा नायक अनमोल केसी र सौगात मल्लको प्रवेश भैसकेको छ । जनवरीबाट यूरोपका विभिन्न देशमा छायांकन हुने चलचित्रमा अब अर्का नायक पुष्प खड्काको समेत इन्ट्री भएको छ । पुष्पले […]

‘एक्स ९’ मा अनमोल अनुबन्धित

काठमाडौँ । अभिनेता अनमोल केसी फिल्म ‘एक्स ९’ मा अनुबन्धित भएका छन् । निर्माण युनिटले शनिबार फिल्मको मुख्य भूमिकाको लागि अनमोललाई साइन गराएको छ । महंगो पारिश्रमिक तिर्ने गरेर अनमोललाई फिल्ममा लागि अनुबन्धित गरिएको निर्देशक मुकुन्द भट्टले बताए ।फिल्मका लागि निर्देशक भट्टसहितको टिम लामो समयदेखि अनमोलसँग छलफलमा रहेको थियो । निषेधाज्ञा अघि नै दुई पक्षबीच मौखिक सहमति भए पनि कागजी सम्झौता हुन बाँकी थियो । अहिले भने फिल्म आउँदो जनवरीबाट  छायांकन  गर्ने गरेर सम्झौता भएको हो ।अनमोल य

फिल्म ‘एक्स ९’मा बलिउड अभिनेता सुनिल सेट्टीलाई भिलेनको अफर

काठमाडौं : निर्देशक मुकुन्द भट्टले केहि समय अघि फिल्म ‘एक्स ९’ बनाउने घोषणा गरेका थिए। जुन फिल्ममा अभिनय गर्न बलिउड अभिनेता सुनिल सेट्टीलाई अफर गरिएको छ। निर्देशन मुकुन्द भट्टको आफ्नो फिल्म ‘एक्स ९’मा सेट्टीलाई भिलेनको भूमिकाका लागि अफर गरेका हुन्। एक महिना अगाडि फिल्म अभिनयको विषयमा सेट्टीसँग कुराकानी भएको समेत…

निर्देशक भट्टले गरे फिल्म 'एक्स ९' को घोषणा

फिल्म 'लप्पन छप्पन' र 'लप्पन छप्पन २' का निर्देशक मुकुन्द भट्टले फिल्म 'एक्स ९' बनाउने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टले फिल्म 'एक्स ९' बनाउने जानकारी दिएका हुन्। निर्देशक भट्टले फिल्ममा नेपालकै सबैभन्दा ठूलो एक्सन र थ्रिलर कथा हुने दावी गरेका छन्। ‘एक्स ९–लेभल १’ भनिएको फिल्ममा कलाकारको बिषयमा…

मुकुन्दले 'एक्स ९' बनाउने

निर्देशक मुकुन्द भट्टले नयाँ फिल्म 'एक्स ९' बनाउने भएका छन् । फेसबुकमा थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्म निर्माणको घोषणा गरेका हुन्