अनमोल केसी अभिनित फिल्म ‘एक्स ९’ मा नीति शाह अनुबन्धित

काठमाडौं । अनमोल के.सी. अभिनित फिल्म ‘एक्स ९’ मा मोडल नीति शाह नायिकाको रूपमा अनुबन्धित भएकी छन् । मुकुन्द भट्टको निर्देशनमा फिल्म बन्न लागेको फिल्म ‘एक्स ९’ मा नीतिको जोडी अनमोलसँगै बाँधिने भएको छ । शुक्रबार फिल्मका निर्माता पनि आफैं रहेका भट्टसँग उनको यसबारे लिखित सहमति भएकाे हाे । नीतिले उक्त फिल्मका लागि १० लाख […]

सम्बन्धित सामग्री

‘रावायण’मा नीति शाह अनुबन्धित, अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्ने

काठमाडौं । सुदर्शन थापाले निर्देशन गर्न लागेको आगामी फिल्म ‘रावायण’को शीर्ष अभिनेत्रीमा नीति शाह अनुबन्धित भएकी छन् । निर्माता कम्पनी सुदर्शन थापा प्रोडक्सन र अभिनेत्री शाहबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ । फिल्मको शीर्ष भूमिकामा यसअघि अनमोल केसी अनुबन्धित भइसकेका छन् । निर्मात्री सुप्रिया कट्‍वालले नीतिलाई फिल्ममा औपचारिक अनुबन्ध गरिएको जानकारी दिएकी छन् । सुदर्शन […]

१० लाख पारिश्रमिकमा नीतिले साइन् गरिन् ‘एक्स नाइन’, अनमोलसँग जोडी बाँध्ने

काठमाडौं । मोडल नीति शाह फिल्म ‘एक्स नाइन’मा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माता तथा निर्देशक मुकुन्द भट्टसँग उनको यसबारे लिखित सहमति भएको छ । १० लाख रुपैयाँ पारिश्रमिक (करबाहेक)मा उनले फिल्ममा साइन गरेको जनाइएको छ । यो एक्सन फिल्मको मुख्य पुरुष पात्रमा अनमोल केसी यसअघि नै अनुबन्धित भइसकेका छन् । अनमोल स्टारर फिल्म ‘छड्के […]