फिल्म ‘एक्स ९’मा बलिउड अभिनेता सुनिल सेट्टीलाई भिलेनको अफर

काठमाडौं : निर्देशक मुकुन्द भट्टले केहि समय अघि फिल्म ‘एक्स ९’ बनाउने घोषणा गरेका थिए। जुन फिल्ममा अभिनय गर्न बलिउड अभिनेता सुनिल सेट्टीलाई अफर गरिएको छ। निर्देशन मुकुन्द भट्टको आफ्नो फिल्म ‘एक्स ९’मा सेट्टीलाई भिलेनको भूमिकाका लागि अफर गरेका हुन्। एक महिना अगाडि फिल्म अभिनयको विषयमा सेट्टीसँग कुराकानी भएको समेत…

सम्बन्धित सामग्री

शाहरूखको फिल्म 'जवान' आजदेखि प्रदर्शनमा

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'जवान' आजदेखि प्रदर्शनमा आएको छ।

शाहरूखको फिल्म 'जवान' आजदेखि प्रदर्शनमा

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'जवान' आजदेखि प्रदर्शनमा आएको छ।

बलिउड अभिनेता शाहरूखको ‘जवान’ आजबाट प्रदर्शनमा

काठमाडौं– बलिउड अभिनेता शाहरुख खान स्टारर फिल्म ‘जवान’ आज बिहीबारबाट प्रदर्शनमा आएको छ ।  अग्रिम बुकिङमा पनि फिल्म आक्रामक देखिएको छ । भारतमा ७० करोड भारु हाराहारीको ओपनिङ गर्ने लक्ष्य लिइएको फिल्मले नेपालमा पनि आक्रामक कमाइ गर्ने आँकलन गरिएको छ ।  एट्लीको निर्देशन रहेको यो फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायतको अभिनय छ ।

लगातार फिल्म भएपछि के भने अक्षयले ?

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारका एकपछि अर्को फिल्म बक्स अफिसमा फ्लप भइरहेका छन् । हालैको एक अन्तर्वार्तामा अक्षयलाई लगातार चार फिल्म फ्लप भएको बारेमा सोधिएको थियो । जसको जवाफमा उनले यस्तो पहिलो पटक नभएको

फिल्म ‘गोरखा’ का निर्देशक रायले भने: यसको हिरो अक्षय कुमार नै हुनेछन्

कथावस्तुमा असमझदारी भएको भन्दै बलिउड अभिनेता अक्षय कुमार फिल्म ‘गोरखा’ बाट पछि हटेका छन्।

बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउने

बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउने भएका छन् । उनी १४ डिसेम्बरमा आफ्नो परिवारसहित नेपाल आउने भएका हुन् । एकसाता नेपाल बस्ने गरेर नेपाल आउन लागेका ओबरोय सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपति लगायतको भ्रमण गर्नेछन् ।विवेकले एक भिडियो सन्देशमा नेपाल भ्रमणबारे जानकारी दिएका छन् ।  विवेक व्यवसायी पुनम यादवको पहलमा नेपाल आउन लागेका हुन् । विवेक चर्चित बलिउड अभिनेता हुन् । उनले तेलुगु, मललायम, कन्नड लगायत थुप्रै फिल्म अभिनय गरेका छन् ।

एक्सन फिल्म चाहन्छन् बलिउड अभिनेता शाहरुख

मुम्बई । बलिउड अभिनेता शाहरुख खान रोमान्स किङको नामले चिनिन्छन् । उनले अभिनय गरेका प्रेमकथाका धेरै फिल्मले बक्सअफिसमा सफलता पाएका उदाहरण प्रशस्त छन् । अब भने यी अभिनेताले एक्सन फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेका छन् । ‘मैले अहिलेसम्म एक्सन फिल्म गरेको छैन । मैले धेरै प्रेमकथाका फिल्ममा काम गरें । सामाजिक कथामा पनि काम […]

कोभिडपछि सुध्रिए : बलिउड अभिनेता शाहरुख

मुम्बई–  बलिउड अभिनेता शाहरुख खान फिल्म ‘पठान’मार्फत चार वर्षपछि कमव्याक गर्दैछन् । हालै उनले ५७ औं जन्मदिन पनि मनाए । उनले अहिले ट्विटरमा फ्यानमाँझ ‘आस्कएसआरके’ सेसन सुरु गरेका छन् । जहाँ उनले फ्यानसँग फिल्मी करियरदेखि निजी जीवनका कुरा समेत गर्दछन् । हालै उनले फ्यानसँग लक डाउनको अनुभवदेखि लिएर फिल्मको पर्दामा कमव्याक गर्न लागेको विषयमा खुलेर […]

बलिउड अभिनेता कमाल रासिद खान पक्राउ

बलिउड अभिनेता एवं फिल्म समीक्षक कमाल रासिद खान पक्राउ परेका छन्। दुई वर्ष पहिलेको मुद्दामा उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो। सन् २०२० को एक विवादित ट्वीटको विषयलाई लिएर उनलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ। खानलाई मुम्बई विमानस्थलबाट पक्राउ गरेको हो। उनलाई मंगलवार नै बोरीबली अदालतमा पेश गर्ने…

नीताको ‘ह्रस्वदीर्घ’मा बलिउड अभिनेता प्रदीप रावत अनुबन्धित

काठमाडौं । नीता फिल्म्सले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा बलिउड अभिनेता प्रदीप रावत अनुबन्धित भएका छन् । अभिनेत्री तथा निर्मात्री ढुंगानाले अभिनेता रावतलाई कलाकारको रुपमा लिइएको जानकारी दिएकी छिन् । शुक्रबार रावत र निर्माण कम्पनीबीच भर्चुअल सम्झौता भएको छ । ‘भोजपुरी फिल्म माही गर्दादेखि नै उहाँसँग राम्रो सम्बन्ध भएकाले अप्रोचमा सजिलो भयो,’ नीताले अनलाइनखबरसँग भनिन्, […]