तस्वीर  :  करापुडाँडाबाट हिमाल अवलोकन गर्दै पर्यटक

कास्कीको मादी गाउँपालिका वडा नं २ स्थित पर्यटकीयस्थल करापुडाँडाबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक । तस्वीर : रासस

सम्बन्धित सामग्री

गुराँसको जङ्गल अवलोकन गर्दै पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा बुधबार बिहान गुराँसको जङ्गल अवलोकन गर्दै पर्यटक । समुन्द्री सतहदेखि ३ हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट गुराँसे जङ्गलको पृष्ठभूमिमा हिमाल र सूर्योदय अवलोकन गर्न आज २६० जना विदेशी र ३५० जना नेपाली पर्यटक पुगेका थिए ।

तस्वीरमा पर्यटक लोभ्याउने तीन हिमाल

पुनहिलमा पर्यटक हिमाल र सूर्योदयको अवलोकन गर्न चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल पुनहिलमा  आएका पर्यटक ।  काठमाडौँको जहरसिंह पौवाबाट बिहानी पख देखिएको जुगल हिमाल । यो हिमाल सामुद्रिक सतहभन्दा तीन हजार ८०० मिटर अल्लो छ ।  कुम्भर्कण हिमाल ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रबाट देखिएको कुम्भर्कण हिमाल ।रासस

मनै लोभ्याउने अन्नपूर्ण हिमाल

प्राकृतिक सुन्दरताले भरिपूर्ण म्याग्दीको एउटा पदमार्ग हो, ‘मौरीज हर्जोग पदर्माग ।’ यस पदमार्गबाट सुन्दर र लोभलाग्दो अन्नपूर्ण गाउँपालिका– ४ मा पर्ने अन्नपूर्ण हिमालको अवलोकन गर्ने नर्थ अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । यस क्षेत्रमा सहज पदमार्गका पूर्वाधार बनेपछि स्वदेशी तथा विदेशी पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् । ८०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको दृष्य अवलोकन […]

‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो

बेनी, २८ वैशाख । घना जङ्गलको शीरमा रहेको धुरीबाट दन्तेलहरजस्तै हिमाल देखिन्छन् । समुद्र सतहदेखि तीन हजार तीन सय १३ मिटर उचाइमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ ‘मोहरेडाँडा’ बाट देखिने हिमशृङ्खलाको यो दृष्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । दर्जन बढी हिमाललाई एउटै प्राकृतिक भ्यू प्वाइन्टबाट अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय मोहरेडाँडाको अवलोकनका लागि जाने […]

‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो

घना जङ्गलको शीरमा रहेको धुरीबाट दन्तेलहरजस्तै हिमाल देखिन्छन् । समुद्र सतहदेखि तीन हजार तीन सय १३ मिटर उचाइमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ माअवस्थित ‘मोहरेडाँडा’ बाट देखिने हिमशृङ्खलाको यो दृष्यले पर्यटकलाई मोहनी लगाउने गरेको छ । दर्जन बढी हिमाललाई एउटै प्राकृतिक भ्यू पोइन्टबाट अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय मोहरेडाँडाको अवलोकनका लागि जाने पर्यटकको सङ्ख्या ह्वात्तै …

कालापानीबाट देखिएको हिमशृङ्खला (फोटोफिचर)

दोलखा, २५ फागुन । दोलखा जिल्लाको कालापानीबाट देखिएको हिमशृङ्खला । दोलखा जिल्लाको पैदलमार्गबाट पुग्न सकिने पर्यटकीयस्थल शैलुङबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक । तस्वीरः चन्द्रकला क्षेत्री÷ रासस

करापुडाँडाबाट हिमाल अवलोकन

कास्कीको मादी गाउँपालिका वडा नम्बर २ स्थित पर्यटकीयस्थल करापुडाँडाबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक । तस्वीरः उदय सुवेदी/रासस

नमोबुद्धमा बढ्दै आन्तरिक पर्यटकको भीड

काभ्रेपलाञ्चोक / वरिपरि हिमाल देखिने अग्लो भागमा रहेको आकर्षक धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थल नमोबुद्धमा यतिबेला धार्मिक पर्यटकको भीड लाग्न थालेको छ । गत वर्ष चैतमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि बन्द रहेको नमोबुद्धको मुख्य चैत्य क्षेत्र भने अझै नखुलेको कारण दैनिक सयौँ पर्यटक मुख्य सांस्कृतिक स्थलको अवलोकन नगरी फर्कन बाध्य भएका छन् । काठमाडौँको... The post नमोबुद्धमा बढ्दै आन्तरिक पर्यटकको भीड appeared first on Purbeli News.