‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो

घना जङ्गलको शीरमा रहेको धुरीबाट दन्तेलहरजस्तै हिमाल देखिन्छन् । समुद्र सतहदेखि तीन हजार तीन सय १३ मिटर उचाइमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ माअवस्थित ‘मोहरेडाँडा’ बाट देखिने हिमशृङ्खलाको यो दृष्यले पर्यटकलाई मोहनी लगाउने गरेको छ । दर्जन बढी हिमाललाई एउटै प्राकृतिक भ्यू पोइन्टबाट अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय मोहरेडाँडाको अवलोकनका लागि जाने पर्यटकको सङ्ख्या ह्वात्तै …

सम्बन्धित सामग्री

मलेसियामा नेपालको पर्यटन प्रवद्र्धन

मलेसियाबाट नेपालमा बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने उद्देश्यले क्वालालम्पुरमा नेपालको पर्यटन प्रवद्र्धन गरिने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वमा पर्यटन व्यवसायीको टोली त्यसतर्फ प्रस्थान गरेको छ । मलेशियन एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (माट्टा) ले यही मार्च २२ देखि २४ सम्म सञ्चालन गर्ने अन्तर्राष्ट्रिय …

‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो

बेनी, २८ वैशाख । घना जङ्गलको शीरमा रहेको धुरीबाट दन्तेलहरजस्तै हिमाल देखिन्छन् । समुद्र सतहदेखि तीन हजार तीन सय १३ मिटर उचाइमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ ‘मोहरेडाँडा’ बाट देखिने हिमशृङ्खलाको यो दृष्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । दर्जन बढी हिमाललाई एउटै प्राकृतिक भ्यू प्वाइन्टबाट अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय मोहरेडाँडाको अवलोकनका लागि जाने […]

हिमाललाई बढी प्राथमिकता दियौं

विमानस्थलजस्ता संवेदनशील ठाउँहरूमा ड्रोन चलाउन नदिनु ठीक हुन्छ । तर, नेपालकै पर्यटन प्रवर्द्धन गर्न र पर्यटक आकर्षण गर्नका लागि गरिने कार्यमा त रोक लगाउनु भएन नि ! नेपालको प्रचार-प्रसार गर्दा आजसम्म हामीले हिमाललाई बढी प्राथमिकतामा राखेर प्रचार गर्‍यौं । नेपाल हिमालै हिमालले भरिएको देश भएकाले यसलाई पनि प्राथमिकतामा राखिएको हो । प्रायः ८ हजार रेन्जका […]

नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छः मन्त्री श्रेष्ठ

उनले पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रलाई मजबुद बनाउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गरिनुपर्ने बताए। 'नेपालमा बाह्रै महिनामा पर्यटकीय गतिविधि सञ्चालन गर्नसक्ने जलवायु तथा मौसमी विविधता रहेको छ, पर्यटक आकर्षण गर्न धार्मिक, सांस्कृतिक तथा प्राकृ...

सांस्कृतिक पर्व विदेशी आकर्षण गर्ने माध्यम : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालका सम्पदा र संस्कृति देशको पहिचान भएकाले यिनको संरक्षण र प्रवद्र्धन गर्नु पर्ने बताएका छन् । गाईजात्रा तथा रोपाइँजात्रा मूल समारोह समितिले बौद्ध स्तूप परिसरमा आयोजना गरेको गाईजात्रा तथा रोपाइँजात्रा समारोह एवं पुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालका सांस्कृतिक पर्व र जात्रा विदेशी पर्यटक आकर्षण गर्ने माध्यम […]

बटौली बजारलाई पर्यटकीय गन्तव्य बनाउने गठबन्धनको योजना

सत्ता गठबन्धनले बुटवल उपमहानगरपालिकाको ‘बटौली बजार’लाई पर्यटकीय गन्तव्य बनाउने योजना अगाडि सारेको छ । अंग्रेजलाई हराएको जीतगढी किल्लाको संरक्षण गरी अन्तर्राष्ट्रिय पर्यटक आकर्षण गर्ने आफूहरुको योजना रहेको गठबन्धनतर्फका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले बताए ।उनले बुटौलीको संरक्षण तथा व्यवस्थित बनाउने प्रतिवद्धता जनाए ।  काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अब्दुल रज्जाकले बुटवलमा  मन-मनमा भिजेका व्यक्तिलाई मेयरको उम्मेदवार बनाएको भन्दै  जिताउँदा पछि पछुताउन नपर

सगरमाथा आरोही कल्पना चट्टान आरोहण गराउन सिकाउँंदै

काठमाडौं । साहसिक खेलको माध्यमबाट पर्यटक आकर्षण गर्ने उद्देश्यका साथ इलाममा चट्टान आरोहण तालिम सुरु भएको छ । विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनबाट दिइने प्रारम्भिक तालिम इलाम नगरपालिका–८ मा रहेको चट्टान आरोहणमा १ हप्ताको लागि संचालन भएको हो । याम बहादुर (कमल) फाउण्डेशन इलामले आयोजना गरेको चट्टान आरोहण तालिममा कल्पनाको साथमा प्रशिक्षक मनिषा बुढामगर […]

जलविद्युत र पर्यटनमा आकर्षित गर्न नवनियुक्त राजदूत शर्मालाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले पर्यटक आकर्षण गर्न र लगानी मार्फत भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्ने वातावरण बनाउन नवनियुक्त राजदूत शंकर शर्मासँग आग्रह गरेको छ । मंगलबार चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले भारतका लागि नवनियुक्त राजदूत शर्मासँग भेटवार्तामा गरी यस्तो आग्रह गरेको हो ।  सो अवसरमा चेम्बरले जलविद्युत क्षेत्रमा भारतीय निजी क्षेत्रको लगानी भित्र्याउनका लागि पहल गर्न आग्रह गरेको छ । अध्यक्ष मल्लले भारतसँगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि जलविद्युत तथा सेवा क्षेत्रमा भ

व्यवस्थित बन्दै भलामचौर होमस्टे

आन्तरिक तथा बाह्य पर्यटकको चाप रहने लमजुङमा होमस्टे व्यवसाय फस्टाउँदै गएको छ । सार्क नमुना घलेगाउँ र नेपालकै उत्कृष्ट होमस्टे गाउँ गाउँसहरको काउलेपानी र राइनासकोटपछि पर्यटक आकर्षण गर्ने सम्भावना बोकेका गाउँहरू होमस्टे व्यवसायतर्फ आकर्षित भएका हुन् ।मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानीस्थित भलामचौरमा केही वर्षअघि मात्रै सुरु भएको व्यावसायिक होमस्टे थप व्यवस्थित हुने भएको छ । सिते बा […]

गण्डकी प्रदेशमा पर्यटक आकर्षण गर्ने प्रचुर सम्भावना छ : अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गण्डकी प्रदेशका सबै जिल्ला पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताएका छन् । उनले नेपालको पर्यटन हवका रुपमा रहेको गण्डकीमा पर्यटन प्रबद्र्धन गरेर लाभ लिन सकिने बताए । उनले गण्डकी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभाबाट चयन भएका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । मल्लले भने, ‘आकर्षक भौगोलिक बनावट रहेकाले गाँउ-गाँउमा होमस्टेको उचित प्रबन्ध गरी पर्यटन व्यवसायलाई सबल बनाउनुपर्छ ।’