कालापानीबाट देखिएको हिमशृङ्खला (फोटोफिचर)

दोलखा, २५ फागुन । दोलखा जिल्लाको कालापानीबाट देखिएको हिमशृङ्खला । दोलखा जिल्लाको पैदलमार्गबाट पुग्न सकिने पर्यटकीयस्थल शैलुङबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक । तस्वीरः चन्द्रकला क्षेत्री÷ रासस

सम्बन्धित सामग्री

कागबेनी र पृष्ठभूमिमा देखिएको हिमशृङ्खला

हिमालपारिको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल कागबेनी र पृष्ठभूमिमा देखिएको हिमशृङ्खला । तस्बिर : कमल खत्री/रासस

कालापानीबाट देखिएको हिमशृङ्खला

दोलखा जिल्लाको कालापानीबाट देखिएको हिमशृङ्खला र दोलखा जिल्लाको पैदलमार्गबाट पुग्न सकिने पर्यटकीयस्थल शैलुङबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक । तस्वीर- चन्द्रकला क्षेत्री/रासस

हिमशृङ्खला

सदरमुकाम समेत रहेको नारायण नगरपालिका दैलेखबाट देखिएका हिमशृङ्खला । दैलेख सदरमुकाम जाँदा सडकबाटै यी सुन्दर हिमालहरु देख्न सकिन्छ । तस्बिर : हेमन्त केसी/रासस

लोभलाग्दो हिमशृङ्खला

कोरोना महामारीमा कमी आएको छ, मौसम पनि घामिलो, पारिलो र मनमोहक छ । पर्यटनका लागि अनुकूल यो मौसममा विश्वप्रसिद्ध पर्यटकीय नगरी पोखरामा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बनेको छ सुन्दर हिमशृङ्खला । पोखरा महानगरपालिका–२२ पुम्दिकोटबाट देखिएको दृश्य । तस्वीर- राधिका कँडेल/रासस

पुम्दिकोटबाट देखिएको हिमशृङ्खला

पोखरा, २८ कात्तिक: पोखरा महानगरपालिका–२२ पुम्दिकोटबाट देखिएको हिमशृङ्खला ।-तस्वीर : राधिका कँडेल-रासस

घान्द्रुकबाट देखिएको हिमशृङ्खला

कास्कीको घान्द्रुकबाट बिहानीपख देखिएको सुनौलो हिमशृङ्खला र गाउँको मनोरम दृश्य । तस्बिर : जमुनावर्षा शर्मा/ रासस

पाथीभरा क्षेत्रबाट देखिएको कञ्चनजङ्घा हिमशृङ्खला

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रबाट देखिएको विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशृङ्खला । तस्वीर सौजन्य —मनमणि काफ्ले,रासस

पाथीभरा क्षेत्रबाट देखिएको कञ्चनजङ्घा हिमशृङ्खला

ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा क्षेत्रबाट देखिएको विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशृङ्खला । सौजन्य तस्बिर : मनमणि काफ्ले

मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमशृङ्खला

आइतबार बिहान मौसम खुलेसँगै पोखराका विभिन्न ठाउँबाट देखिएको माछापुच्छ्रे हिमशृङ्खला । तस्वीर : राधिका कँडेल/रासस