नमोबुद्धमा बढ्दै आन्तरिक पर्यटकको भीड

काभ्रेपलाञ्चोक / वरिपरि हिमाल देखिने अग्लो भागमा रहेको आकर्षक धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थल नमोबुद्धमा यतिबेला धार्मिक पर्यटकको भीड लाग्न थालेको छ । गत वर्ष चैतमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि बन्द रहेको नमोबुद्धको मुख्य चैत्य क्षेत्र भने अझै नखुलेको कारण दैनिक सयौँ पर्यटक मुख्य सांस्कृतिक स्थलको अवलोकन नगरी फर्कन बाध्य भएका छन् । काठमाडौँको... The post नमोबुद्धमा बढ्दै आन्तरिक पर्यटकको भीड appeared first on Purbeli News.

सम्बन्धित सामग्री

हनुमानढोका दरवार परिसरमा पर्यटकको भीड ! [तस्वीर]

विश्व सम्पदामा सुचीकृत हनुमानढोका दरवार परिसरमा शुक्रवार अपराह्न भ्रमण गर्दै पर्यटक । उक्त क्षेत्रमा शुक्रवार अपराह्न युरोपियन पर्यटकको भीड लागेको छ । अक्टोबर महीनामा नेपालमा सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल आएका छन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

हेलम्बुको आमा याङरी साङ्दो पालरी गुम्बामा पर्यटकको भीड

६ वैशाख, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित तार्केघ्याङ गाउँमा निर्माण गरिएको आमा याङरी साङ्दो पालरी गुम्बा सञ्चालन भएसँगै पर्यटकको भीड लागेको छ। हाल गुम्बा निर्माण गरिएको स्थानमा रहेको स्तुपा २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि अहिले पुनः निर्माण गरिएको हो । गुम्बा भत्किँदा नियमित पूजापाठ लगायतमा असर परिरहेको कुरालाई मध्यनजर गर्दै गुम्बा […]

सुनकोसीमा र्‍याफ्टिङ गर्ने पर्यटकको भीड

सिन्धुली- सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती छ। छेउमा सलल बगेको सुनकोसी नदी । यहाँको शान्त र सुन्दर वातावरणमा रमाउन आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मुलकोटमा अवस्थित ताज रिभरसाइड रिसोर्ट प्रबन्ध निर्देशक मनोज श्रेष्ठका अनुसार गर्मी मौसम सुरु भएसँगै सुनकोसी नदीमा जलयात्रा (र्‍याफ्टिङ) गर्ने पर्यटकको भीड […]

म्याग्दीको खोप्रा लेकमा पर्यटकको भीड

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा पर्ने हिमालको फेदी खोप्रालेकमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत असोज महिनादेखि खोप्रा लेख पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको हो । तलतिरका वन र टाढा टाढाका मनमोहन पहाडी भूगोलसँगै दजनौं हिमश्रृंखला देखिने खोप्राले पछिल्लो समय पर्यटकलाई लोभ्याइरहेको छ । ‘पहाडको परी’ को रुपमा परिचय बनाउदै गरेको खोप्रा लेकमा […]

पर्यटकीयस्थलमा बाक्लियो पर्यटकको भीड

हिउँद महिना सुरु भएसँगै इलामका पर्यटकीय स्थलहरूमा पर्यटकको भीडभाड बढ्न सुरु भएको छ । खान, बस्नसँगै दृष्यावलोकन र रमाइलो गर्नका लागि पर्यटकको भीडभाड सुरु भएको हो । सन्दकपुर, श्रीअन्तु, कन्याम, माइपोखरी, पानीटार, इलाम चियाबगानलगायतका ठाउँमा उल्लेख्य मात्रामा पर्यटक आउन थालेका छन् । भारतको दार्जिलिङ, मिरिक, सिक्कमलगायतका ठाउँमा जाने पर्यटकसमेत यही बाटो भएर जाने हुँदा यहाँ […]

भोटेकोसीका हाेटल तथा रिसाेर्टमा भीड

काठमाडाैँ- पछिल्लो समय सिन्धुपाल्चोकको भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ। विश्वकै उत्कृष्ट १५ बन्जीजम्पभित्र पर्ने सो स्थानमा कोभिड महामारीसँगै पर्यटन सुस्ताएको थियो। भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वढेको पर्यटन व्यवसायी शङ्खर भुजेल बताए। उनका अनुसार केही वर्षअघिसम्म विदेशी पर्यटकमात्र देखिने बन्जीमा अहिले ९० प्रतिशत आन्तरिक पर्यटक देखिन्छन्। विराटनगरकी प्रतीक्षा घिमिरे अष्ट्रेलियाबाट […]

पुनहिलमा पर्यटकको भीड

म्याग्दी, कात्तिक ५ । म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन् । दसैँ र तिहार […]

म्याग्दी र मुस्ताङमा पर्यटकको भीड

काठमाडौं । नयाँ वर्ष २०७९ को पहिलो दिन आज म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक र भक्तजनको भीड लागेको छ । नयाँ वर्ष मनाउन देशका विभिन्न ठाउँबाट म्याग्दीका घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायतका क्षेत्रमा आन्तरिक पर्यटकहरु आएका छन् । मन्दिर र देवालयको दर्शन गर्न तथा कालीगण्डकीमा स्नान गर्न जानेको घुइँचो लागेको […]

सामाजिक सञ्जालले चिनायो बुडर झरना, आन्तरिक र बाह्य पर्यटकको भीड

बिराज रोस्याराकैलाली, असोज ३१ । डोटीको बुडर झरनामा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । लकडाउनका कारण लामो समयसम्म घरमा थुनिएका सर्वसाधरण अहिले रमाइलोको लागि बुडर झरना पुग्न थालेका छन् । डोटीको जोरायल गाउँपालिका छतिवनमा रहेको बुडल झरना । झरना हेर्नका लागि यहाँ दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । […]

तस्वीर : नगरकोटको भ्यूटावरमा आन्तरिक पर्यटकको भीड

भक्तपुर जिल्लाको पर्यटकीस्थल नगरकोट भ्यूटावरमा आन्तरिक पर्यटकको भीड । यहाँ विशेष गरी पर्यटकहरु सूर्योदय, सूर्यास्त र हिमाल हेर्न आउने गर्दछन् ।तस्वीर : रासस