तस्वीरमा पर्यटक लोभ्याउने तीन हिमाल

पुनहिलमा पर्यटक हिमाल र सूर्योदयको अवलोकन गर्न चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल पुनहिलमा  आएका पर्यटक ।  काठमाडौँको जहरसिंह पौवाबाट बिहानी पख देखिएको जुगल हिमाल । यो हिमाल सामुद्रिक सतहभन्दा तीन हजार ८०० मिटर अल्लो छ ।  कुम्भर्कण हिमाल ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रबाट देखिएको कुम्भर्कण हिमाल ।रासस

सम्बन्धित सामग्री

ढकमक्क फूलेको लालीगुराँस र हिमाल देखाउँदै पर्यटक घुमाउने योजनामा मौसम बाधक

दुई इटालियन पर्यटकसहित दिवस गुरुङ यतिबेला अन्नपूर्ण आधार शिविरको पदयात्रामा हुनुहुन्छ । वसन्त ऋतुमा ढकमक्क फूलेको लालीगुराँस र हिमाल देखाउँदै पर्यटक घुमाउने उहाँको योजनामा मौसम भने बाधक बनिरहेको छ । एक सातादेखि आकाश धुम्म छ । झरी परिरहेको छ । पदयात्राको याममा पर्यटकलाई मौसमले चुनौती दिएको दिवसको भनाइ छ । “मौसम प्रतिकूल हुँदा पदयात्रा सोचेजस्तो […]

जुगल क्षेत्रमा हिमाल आरोही र पर्यटक बढे

सरकारले जुगल हिमाल आरोहण खुला गरेपछि त्यस क्षेत्रमा आरोही र विदेशी पर्यटक बढेको पाइएको छ । सफा मौसमको फाइदा लिँदै विदेशी पर्यटक जुगल क्षेत्रको प्राकृतिक दृश्यावलोकन गर्न हिमाली क्षेत्र आएका...

अपि हिमाल भ्रमण वर्ष सुरु

धनगढी– समुद्री सहतबाट ७ हजार १ सय ३२ मिटर अग्लो अपि हिमालको आरोहण प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित अपि हिमाल भ्रमण वर्ष, २०८० सुरु भएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सहकार्यमा अपि हिमाल गाउँपालिकाले आयोजना गरेको अपि हिमाल भ्रमण वर्ष मनाउनका लागि आन्तरिक पर्यटक र सरकारी टोली बेस क्याम्प पुगेको थियो । विश्व […]

'विन्टर सिजन' मा पनि हिमाल आरोहणका लागि आउँदै पर्यटक

काठमाडौं : हिमाल आरोहणका लागि 'विन्टर सिजन'मा पनि पर्यटकको माग देखिएको छ। पुसमा १५ जनाले विभिन्न पाँचवटा हिमाल आरोहण गरेका छन्। यससँगै सिजन र अफ-सिजन अवधारणाबिच मै भिन्नता आएको पर्यटन विभागका  निर्देशक युवराज खतिवडाले बताए। ‘हिमाल आरोहणका लागि प्राय जसो सिजनमा मात्र उपयुक्त हुने मानिँदै आइएको थियो। तर विन्टर सिजनमा पनि विभिन्न…

कुहिरो र सूर्योदय हेर्न मानुङकोट उक्लिँदै आन्तरिक पर्यटक

‘जाडो महिनामा कुहिराले ढाकेको दमौली, सूर्योदय र हिमाल हेर्न पर्यटक मानुङकोट उक्लिने क्रम बढेको छ, दैनिक एक सयको हाराहारीमा पर्यटक मानुङकोट पुगिरहेका छन्,’ श्रेष्ठले भने ।

हिमाल चढ्न धमाधम आउन थाले पर्यटक

काठमाडौं : कोभिड-१९ का कारण ठप्प भएको पर्यटन क्षेत्र विस्तारै चलायमान बन्न थालेको छ।पर्यटनको महत्वपूर्ण पाटोको रुपमा रहेको पर्वतारोहण कोरोनाका कारण गत दुई वर्षको वसन्त ऋतुमा नगण्य थियो। तर यस वर्षको चैत-वैशाख महिनामा हिमाल तथा पिक आरोहण र पदयात्राका लागि विदेशी पर्यटकहरु धमाधम आउन थालेका छन्।आन्तरिक पर्यटकहरु पनि उल्लेख्य संख्यामा भ्रमणमा निस्केका छन्। अहिले पर्वतारोहणको मुख्य सिजन भएकाले पनि विश्वकै सर्वोच्च शिखर सगरमाथासहित १९ हिमाल आरोहणका लागि चैत ३० गते बुधबारसम्ममा

धवलागिरि हिमाल आरोहणका लागि आउन थाले आरोहीहरू

म्याग्दी- धवलागिरि हिमाल आरोहणका लागि आरोही  पर्यटकहरु आउन थालेका छन् । म्याग्दी स्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका ४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर पुग्न […]

करापुडाँडाबाट हिमाल अवलोकन

कास्कीको मादी गाउँपालिका वडा नम्बर २ स्थित पर्यटकीयस्थल करापुडाँडाबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक । तस्वीरः उदय सुवेदी/रासस

तस्वीर  :  करापुडाँडाबाट हिमाल अवलोकन गर्दै पर्यटक

कास्कीको मादी गाउँपालिका वडा नं २ स्थित पर्यटकीयस्थल करापुडाँडाबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक । तस्वीर : रासस

तस्वीर– टल्कँदै लमजुङ हिमाल

लामो समयपछि मौसम खुलेसँगै आइतबार बिहान लमजुङ बेंसीशहरबाट देखिएको टल्किँदै गरेको लमजुङ हिमाल । यी लगायत दर्जनौँ हिमाल हेर्नकै लागि विदेशी पर्यटकसमेत आउने गरे पनि यतिबेला कोरोना सङ्क्रमणका कारण लामो समयदेखि पर्यटक आएका छैनन् । तस्वीर : रासस