काठमाडौं । लघुकथा समाज नेपालको कर्णाली प्रदेश समितिले पूर्णता पाएको छ । समाजको कर्णाली प्रदेश समितिको अध्यक्षमा साहित्यकार मणिकुमार पोखरेल चयन भएका छन् ।
समाजको केन्द्रीय समितिले जानकारी गराएअनुसार कर्णाली प्रदेशको उपाध्यक्षमा कौशिला अधिकारी, सचिवमा उमालाल आचार्य, कोषाध्यक्षमा नारायणविक्रम जीसी चयन भएका छन् भने सदस्यहरूमा गोमा गिरी, महेन्द्रप्रसाद चौलागाईं र मानबहादुर...