कर्णालीले विज्ञापन होइन, काम गर्छ : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीले विज्ञापन भन्दा काम बढी गर्दै आइरहेको बताएका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रदेशस्तरीय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम’ उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कामले आफैँ विज्ञापन गर्ने तर्क गरे । उनले समयको महत्त्व बुझ्दा हरेक समाज तथा […]

सम्बन्धित सामग्री

खेलकुद पूर्वाधारमा महत्वपूर्ण काम भएका छन्: मुख्यमन्त्री शाही

मुख्यमन्त्री जीवनबहादुर शाहीले खेलाडी र खेलकुद पूर्वाधारको विकासमा कर्णाली प्रदेश सरकारले उल्लेख्य कामहरु गरेको बताएका छन्। उनले नेपालमै पहिलो पटक भलिबल कवर्ड हलसहित १० औं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकार केन्द्र...

काम गरेपछि बजेट अभाव हुुन दिँदैनाैँः मुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले प्रदेश सरकारअन्तर्गत सञ्चार हुने कुनै पनि कामका लागि बजेट अभाव हुन नदिने बताएका छन्। हुुम्ला जिल्ला आइपुुगेका मुख्यमन्त्री शाहीले जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरूसँगको भटघाट कार्यक्रममा प्रदेशअन्तर्गत दश वटै जिल्लामा स्थापना भएका कार्यालयलाई काम गर्न प्रदेश सरकारबाट बजेट अभाव हुन नदिने बताए। काम मात्र छिटो–छरितो […]

कर्मचारीले संघबाट आएको भन्दैमा ठूला कुरा नगरौँ : मुख्यमन्त्री शाही

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले अधिकांश जिल्लाका प्रमुखहरू व्यक्तिगत काममा लागेका कारण कार्यालयमा नभएको जानकारी आएको बताएका छन् । २ साउनमा नयाँ योजनाको अख्तियारी पठाइसकेकोले योजना कार्यान्वयन नगरी व्यक्तिगत काममा कर्मचारी खटिएको भन्दै तत्काल विषयगत मन्त्रालयले ताकेता गर्न निर्देशन दिए । मुख्यमन्त्री शाहीले भने, ‘यसरी हाम्रो प्रदेशको काम कसरी हुन्छ ? अबको चार महिनाभित्र […]

कर्णालीले विज्ञापन होइन काम गर्छ : मुख्यमन्त्री शाही

सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीले विज्ञापनभन्दा काम बढी गर्दै आइरहेको दाबी गर्नुभएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज सोमवार वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कामले आफैँ विज्ञापन गर्ने तर्क गर्नुभयो ।  उहाँले समयको महत्त्व बुझ्दा हरेक समाज तथा व्यक्तिले क्षति बेहोर्न नपर्ने जनाउनुभयो । विपदमा अर्काको समाचार लेख्ने पत्रकारले आफू सुरक्षित हुनुपर्नेमा उहाँले जोड द...

कर्णालीले विज्ञापन होइन, काम गर्छ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीले विज्ञापन भन्दा काम बढी गर्दै आइरहेको बताएका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रदेशस्तरीय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम’ उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कामले आफैँ विज्ञापन गर्ने तर्क गरे ।  उनले समयको महत्व बुझ्दा हरेक समाज तथा व्यक्तिले […]

भारत जानेको तथ्यांक संकलन गछौं: मुख्यमन्त्री शाही

मुख्यमन्त्री जीवनबहादुर शाहीले भारत जाने कर्णालीका नागरिकहरुको तथ्याङ्क संकलनको काम भइरहेको बताएका छन्। उनले लाखौं नेपालीहरु मौसमी कामदारका रुपमा छिमेकी मुलुक भारत जाने भएपनि उनीहरुको तथ्याङ्क नहुँदा समस्या भइरहेको बताए।...

पुरानो ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आयोः मुख्यमन्त्री शाही

सुर्खेत, २८ जेठ : प्रदेश सरकार स्थापना भएदेखिको ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आएको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । नीति तथा कार्यक्रममाथि प्रदेशसभाका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाहीले पुरानो ऋण तिनु आफ्नो दायित्व भएको बताए । जथाभावी योजना बनाइ काम गराएका कारण अहिले ऋण तिर्न हम्मे हम्मे भएको उनले बताए । […]

ऋण तिर्दा हैरान भइयो : मुख्यमन्त्री शाही

सुर्खेत : प्रदेश सरकार स्थापना भएदेखि लगाएको ऋण तिर्दा नै आफ्नाे कार्यकाल सकिने अवस्था आएको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन्।नीति तथा कार्यक्रम माथि प्रदेशसभाका सदस्यहरुले उठाएका प्रश्नको उत्तर दिँदै मुख्यमन्त्री शाहीले पुरानो ऋण तिर्नु आफ्नो दायित्व भएको बताए। जथाभावी योजना बनाई काम गराएका कारण अहिले ऋण तिर्न हम्मे हम्मे भएको उनले बताए।अहिले बजेट असन्तुलित आउनेवाला छ भन्दै मुख्यमन्त्री शाहीले हिजोका दिनमा बजेट जथाभावी बाँडिएका कारण अहिले बजेटमा सन्तुलन मिलाउन न

प्रत्येकलाई टाइममा हिँडाउन सिकाएको छु : मुख्यमन्त्री शाही

मंगलबार वीरेन्द्रनगरको रङ्गशालामा खेलाडीसँग मुख्यमन्त्री कार्यक्रम आयोजना गरिएको थियो । विशेषगरी खेल क्षेत्रका प्रतिनिधिहरुले प्रदेशको खेलकुदको विकास र सम्बृद्धिका पक्षमा रहेर मुख्यमन्त्रीलाई प्रश्न सोध्ने र मुख्यमन्त्रीले जवाफ दिने उद्देश्य कार्यक्रमको थियो ।  तर कार्यक्रमको बीचमा ‘ल’ का विद्यार्थी सुनिता बरालले प्रश्न सोधिन मुख्यमन्त्री ज्यु तपाइँ मुख्यमन्त्री भएपछि खेलकुद क्षेत्रको विकासका लागि के गर्नुभयो ? काम नगर्ने कुरा बढी गर्ने प्रवृत्तिको अन्त्य कैले होला ? जवाफमा मुख्