कर्णाली प्रदेश प्रमुख परियारले भने-‘सबै धर्मको अभिभावकत्व प्रदान गर्छु’

काठमाडौँ – कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरूको अभिभावकत्व प्रदान गर्ने बताएका छन् । नेपाल ख्रीष्टिय समाज कर्णाली प्रदेश समितिद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख परियारले क्रिश्चियनसहित सबै धर्म समान रहेको बताएका हुन् । ‘मेरो भूमिका भनेको सबैका लागि अभिभावकत्व ग्रहण गर्ने हो’, उनले भने, ‘नेपालको […]