काठमाण्डाै – काठमाण्डाै उपत्यकामा लगाइएकाे निषेधाज्ञा केही खुकुलाे भएसँगै सडकमा गाडीकाे चाप बढ्न थालेकाे छ । गाडीकाे चाप बढेसँगै चेक प्वाइन्टमा ट्राफिक जाम हुन थालेकाे छ ।
विभिन्न कार्यालय र विभिन्न सेवा खुलेपछि सडकमा गाडीकाे चाप बढेकाे हाे । खाद्यान्न, तरकारीलगायतका पसल खुल्ने समय बढाइएपछि पनि ...