निषेधाज्ञा खुकुलो हुँदा संक्रमणको जोखिम उच्च

म्याग्दी । निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा अहिले चहलपहलका काराण कोरोना संक्रमणको जोखिम बढेको छ । लामो समयदेखि सञ्चालन नभएको व्यापार, व्यवसाय सबै सञ्चालनमा आएपछि बजारमा लापरवाही बढ्दै गएको छ । सामाजिक दूरीको समेत ख्याल नराखेको पाइएको छ । निषेधाज्ञा खुकुलो भएसँगै कार्यालयबाट भुक्तानी लिने र बजारमा सामान खरिदका लागि आउनेको संख्या ह्वात्तै बढेको छ । […]

सम्बन्धित सामग्री

यस्तो देखियो रात्रिकालीन व्यवसाय खुलेपछि ठमेल क्षेत्र [तस्बिरहरु]

उपत्यका प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै रात्रीकालीन व्यवसाय सञ्‍चालनमा आएका छन् । कोरोना भाइरस संक्रमणको जोखिम कम भएको निष्कर्षसहित बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा खुकुलो बनाइएको हो । निषेधाज्ञा खुकुलो पारिएसँगै शुक्रबार रात्रीकालीन व्यवसायहरु डान्सबार, दोहोरी साँझ, क्लबहरु खुलेका छन् ।

धनकुटामा कोरोना संक्रमित बढ्दै

धनकुटा, साउन १२ । निषेधाज्ञा खुकुलो भएसँगै धनकुटामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । निशेधाज्ञाको समयमा घटेको संक्रमण एक सातादेखि क्रमश बढ्न थालेको स्वाथ्य कार्यलय धनकुटाले जनाएको छ । कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यलय धनकुटाले साउन २० गतेसम्म जिल्ला भर लागु हुने गरि निशेधाज्ञाको समय थप गरेपनि सबै खाले […]

चेन ब्रेक गर्न कम्तीमा ‘८० प्रतिशत’ जनसंख्यामा खोप जरुरी

काठमाडौँ– पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले साउन ७ गते विज्ञप्ति जारी गर्‍यो। जसमा भनिएको थियो,‘जनस्वास्थ्य मापदण्डको पालना नगर्दा पछिल्लो एक हप्ता यता संक्रमित हुनेको दर बढ्दो क्रममा रहेको छ। निषेधाज्ञा खुकुलो भएको अवस्थामा बुझीनबुझी, लुकीछिपी वा खुलमखुल्ला जनस्वास्थ्यका मापदण्डाको उलङ्घन भइरहेको देखिन्छ।’ मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको अवस्थामा यसको […]

कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी

सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रहसमेत गरेको छ ।निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकिरहेको अवस्थामा मन्त्रालयले सो आग्रह गरेको हो । अहिले पनि नागरिकहरू भौतिक दूरी कायम नै नगरी आवतजावत गरिरहेका छन् । यस्तै, सभा सम्मेलनसमेत सुरु हुन थालेका छन् ।विगत एक सातायता संक्रमित हुने दर बढ्दो क्रममा

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमित बढ्न थाले

धनकुटा । निषेधाज्ञा खुकुलो भएसँगै धनकुटा फेरि कोरोना संक्रमित बढ्न थालेका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि जिल्ला प्रशासन कार्यलय धनकुटाले निषेधाज्ञा खुकुलो बनाए पछि बजारमा सर्वसाधारणको चहलपहल बढेसँगै कोरोना संक्रमित बढेका हुन् । धनकुटामा जोर विजोर नम्बरमा सार्वजनिक सवारी समेत चल्न थालेका छन् भने बजार पसल समेत पूर्णरुपमा सञ्चालन आएका छन् । […]

बैतडीमा निषेधाज्ञा खुकुलोभएपछि चहलपहल बढ्यो, जोखिम कायमै  (फोटोफिचर)

बैतडी : बैतडीका असार ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ। असार १५ पछि थपिएको निषेधाज्ञा खुकुलो गरिएको छ।  भारतसंग सीमा जोडिएको जिल्ला भएकोले बैतडीमा कोरोना संक्रमणको जोखिम कायमै रहेको छ।  निषेधाज्ञा खुकुलो भएसँगै सवारी साधन सञ्चालन, बजार क्षेत्र, सरकारी कार्यालय, बैंकका शाखाहरूमा भिडभाड हुन थालेको छ।  यसका साथै भारत जाने नागरिकको संख्या पनि बढिरहेको छ।  चालु आर्थिक वर्षको अन्त्यतिर रहेकाले विकास निर्माणका काम पनि धमाधम रुपमा चलिरहेका छन्।शैक्षिक गतिविधिका साथै विभिन्न स्

निषेधाज्ञा खुकुलो बनाउँदा संक्रमण फैलिने चिन्ता

जिल्लामा कोभिडको दोस्रो लहरले मात्रै ५६ जनाले ज्यान गुमाइसकेका छन् । २ हजारभन्दा धेरै संक्रमित भएका छन् भने हाल १ सय ५६ जना संक्रिय संक्रमित छन् । यसरी हेर्ने हो भने प्यूठानमा कोरोना संक्रमणको जोखिम कायमै छ ।

निषेधाज्ञा खुकुलो हुँदा संक्रमणको जोखिम कायमै

प्रज्ञा तिमल्सीनाकाठमाडौं, असार २० । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या उकालो लाग्दो क्रममा छ । संक्रमितको संख्या २० प्रतिशत माथि नै रहेको अवस्थामा निषेधाज्ञा खुकुलो गर्दा पुनः संक्रमितको संख्या विस्तारै बढ्न थालेको हो । तर संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा भने कमी आएको देखिएको छ । कोरोना संक्रमितको संख्यामा […]