दाङमा निषेधाज्ञा खुकुलो

दाङमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै बुधबारदेखि सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको हो ।बैठकले एकहप्ता लकडाउन थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्वाङले बताए । लकडाउन थप गर्ने निर्णय गरेपनि यातायातका साधन भने चल्न दिने निर्णय भएको कुरुवाङले जानकारी दिए । पछिल्ला दिन जिल्लामा कोरोना संक्रमण घट्दै गएपछि सार्वजनिक यातायात  र निजी यातायात चलाउने निर्णय भएक

सम्बन्धित सामग्री

काठमाडौंमा निषेधाज्ञा खुकुलो, चाडपर्व मनाउन पाइने

काठमाडौं । जिल्ला प्रशासनले कार्यालय काठमाडौंले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ । बिहीबारदेखि लागू हुनेगरी भदौ मसान्तसम्म थपिएको निषेधाज्ञा खुकुलो पारिएको हो । जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा विद्यालयबाहेक अरु क्षेत्र स्वास्थ्यका मापदण्ड पालना गरेर खोल्न अनुमति दिइएको छ । चाडपर्व मनाउन छुट दिइएको छ । प्रशासनले शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन र अनावश्यक […] The post काठमाडौंमा निषेधाज्ञा खुकुलो, चाडपर्व मनाउन पाइने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

झापामा आजदेखि निषेधाज्ञा खुकुलो

उक्त आदेशमा निषेधाज्ञा खुकुलो पार्ने निर्णय एक साता लागू हुने उल्लेख छ। बैंक तथा वित्तीय संस्था टोकन प्रणाली र सरकारी कार्यालय आलोपालो प्रणालीका आधारमा सञ्चालन गरिने भएको छ।

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमित बढ्न थाले

धनकुटा । निषेधाज्ञा खुकुलो भएसँगै धनकुटा फेरि कोरोना संक्रमित बढ्न थालेका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि जिल्ला प्रशासन कार्यलय धनकुटाले निषेधाज्ञा खुकुलो बनाए पछि बजारमा सर्वसाधारणको चहलपहल बढेसँगै कोरोना संक्रमित बढेका हुन् । धनकुटामा जोर विजोर नम्बरमा सार्वजनिक सवारी समेत चल्न थालेका छन् भने बजार पसल समेत पूर्णरुपमा सञ्चालन आएका छन् । […]

निषेधाज्ञा खुकुलो भएसँगै सरकारी कार्यालयमा सेवा लिनेको चहलपहल

दुल्लु । निषेधाज्ञा खुकुलो भएसँगै सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या चहलपहल बढेको छ । शुक्रबारदेखि नै सरकारी कार्यालयमा चहलपहल बढेर गएको पाइएको हो । प्रशासनले निषेधाज्ञा खुकुलो पारेसँगै सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो । निषेधाज्ञा खुकुलो पारेदेखि सेवाग्राहीको भीड नै लाग्ने गरेको कार्यालय प्रमुखले बताएका छन् । लगभग वैशाखदेखि यही असार १७ गतेसम्म […]

निषेधाज्ञा खुकुलो हुँदा संक्रमणको जोखिम उच्च

म्याग्दी । निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा अहिले चहलपहलका काराण कोरोना संक्रमणको जोखिम बढेको छ । लामो समयदेखि सञ्चालन नभएको व्यापार, व्यवसाय सबै सञ्चालनमा आएपछि बजारमा लापरवाही बढ्दै गएको छ । सामाजिक दूरीको समेत ख्याल नराखेको पाइएको छ । निषेधाज्ञा खुकुलो भएसँगै कार्यालयबाट भुक्तानी लिने र बजारमा सामान खरिदका लागि आउनेको संख्या ह्वात्तै बढेको छ । […]

निषेधाज्ञा खुकुलो भएको बेला सङ्क्रमणको जोखिमबाट यसरी बचौँ

दैनिकीलाई चलायमान बनाउनका लागि निषेधाज्ञा खुकुलो बनाउँदै लैजानुपर्छ । निषेधाज्ञाकै कारणले मात्र सङ्क्रमणको जोखिम रोकिन्छ भन्ने पनि होइन । सरकारले बिस्तारै  निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने नीति लिएको छ । अहिले सार्वजनिक गाडी, पसल तथा कार्यालयहरु  सञ्चालनमा आएका छन्  । निषेधाज्ञा खुकुलो भएर गाडी, पसल र कार्यालयहरु सञ्चालनमा आउनुलाई सङ्क्रमण मुक्त भयौँ भन्ने बुझ्नु जोखिमपूर्ण हुन्छ । निषेधाज्ञा खुकुलो बन्दै जाँदा हामीले अझै धेरै सतर्कता अपनाउनुपर्ने हुन्छ ।   सार्वजनिक यातायात, कार्यालय र पसल भीडभाड हु...

निषेधाज्ञा खुकुलो भएसँगै प्रहरीमा उजुरी दिने बढे

निषेधाज्ञाको बेला शून्य जस्तै भएका प्रहरी कार्यालयहरूमा निषेधाज्ञा खुकुलो भएको दुई दिनमै भिडभाड बढेको छ। निषेधाज्ञा कडा भएपछि प्रहरीमा उजुरी दिन नपाएकाहरूले असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो भएसँगै उजुरी दिन पुगेका हुन्।...

आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै केही व्यवसाय सञ्चालन गर्न अनुमति दिएपछि बजारमा चहलपहल सुरु भएको हो । आजदेखि काठमाडौंका व्यापारिक स्थानमा चहलपहल सुरु भएको हो ।...

निषेधाज्ञा खुकुलो, बजार खुल्दै

जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा निषेधाज्ञा खुकुलो पारेको छ । निषेधाज्ञा खुकुलो भएसंगै मंगलबारदेखि आधा दिनसम्म बजार खुल्ने भएको छ ।जेठ ३१ गतेसम्मको लागि गरिएको निषेधाज्ञाको समय सकिएसंगै सोमबार प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको आदेशमा दैनिक बिहान ६ देखि ११ बजेसम्म बजार खोल्न पाउने भएको हो । खाद्य सामाग्री, निर्माण सामाग्री, हार्डवेयर, ईलेक्ट्रोनिक्स, भाडाबर्तन, पुस्तक […]

सुनसरीमा निषेधाज्ञा खुकुलो, अब यी क्षेत्र खुल्ने

इनरुवा / सुनसरीमा भोलिबाट निषेधाज्ञा खुकुलो पारिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको डीसीसीएमसीको बैठकले त्यस्तो निर्णय गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले खाद्यान्न लगायत विक्रि वितरणमा सहजता ल्याउन केहि मात्रामा निषेधाज्ञा खुकुलो बनाउन लागिएको बताउनु भयो । प्रजिअ ढकालका अनुसार खाद्यान्न लगायत, स्टेसनरी, माछा, मासु, दुध र फलफूलको विक्ति... The post सुनसरीमा निषेधाज्ञा खुकुलो, अब यी क्षेत्र खुल्ने appeared first on Purbeli News.